REMIX LIFE

REMIX LIFE � Welcome to the official page in remix life. Remix Life is the only page that is reliable in communicating all the latest news among us.

14/09/2025

दोस्रो संस्करणको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग अनिश्चितकालका लागि स्थगित भएपछि विदेशी खेलाडीहरू स्वदेश फर्किएका छन् ।

14/09/2025

जेन- जेडको पेजर बम

बिगत साढे ४ देखि यी बाहरूले नेपाल आमालाई लुछीलुछी लुटीलुटी बलात्कार गरिरहे।
नेपाल आमा आमाबिहीन थिईन्। अहिले बल्ल एउटी आमा पाएकी छिन्।
तर बलात्कारी बाहरू अझै फेरि उठ्छौँ र नेपाली आमालाई फेरि बलात्कार गर्छौँ भनेर कुर्लदैछन्।
ईजरायली सेनाले हिजबुल्लाका आतंककारी हत्यारालाई एकै समयमा पेजर बम पड्काएर एकै घानमा मुटु र अण्डकोष काम नलाग्ने बनाईदिएको थियो। नेपालमा जेन जेडको पेजर बमले त्यस्तै एकै दिनमा एकै घानमा लुटेरा बा र तिनका छउडाहरूलाई सोत्तर पाऱ्यो। निहत्थाको पेजर बमले हतियारधारी बाहरूको सबै अंग काम नलाग्ने गरी फुटाल्यो। ईजरायली सेना भन्दा पनि खतरनाक र सक्षम रहेछन् हतियारबिहीन नेपालका जेन-जेड।

14/09/2025

जेन–जी आन्दोलनका घाइते भेट्न शनिबार सिभिल अस्पताल पुगेकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग रमेशको अर्को पनि आग्रह थियो–विनासित्ति विद्यार्थीमाथि गोली हान्नेमाथि कारबाही होस् ।

14/09/2025

इटहरी उपमहानगरपालिकाले जेन्जी आन्दोलनमा तो'डफोड तथा चोरी भएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ। गाडी, कम्प्युटर, टिभी, फर्निचर, सिसिटीभीलगायत सामग्री नोक्सानी भएको बताउँदै उपमहानगरले सूचना दिने व्यक्तिको नाम गोप्य राख्ने र सुरक्षाको व्यवस्था गर्ने आश्वासन दिएको छ।

जय श्री पसुपतीनाथ हामी सबैको  रक्षा गर्नु होला  #ॐनमःशिवाय 🙏
14/09/2025

जय श्री पसुपतीनाथ हामी सबैको रक्षा गर्नु होला #ॐनमःशिवाय 🙏

13/09/2025

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई 'विदेशी शक्तिको प्रधानमन्त्री' भएको आरोप लगाएका छन्।

उनले आफ्नो फेसबुक पोस्टमा भनेका छन्, "विदेशी शक्तिको प्रधानमन्त्री जो भए पनि जनताको प्रधानमन्त्री मै हुँ। साराले रुचाए पनि डिजाइनरले रुचाएनन्।"

साम्पाङले आफूसँग देश बनाउने भिजन र योजना रहेको दाबी गर्दै भनेका छन् कि आज जेनजीको मत सर्वेक्षण गरेर हेर्न सकिन्छ।

13/09/2025

जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ ।

13/09/2025

Gen-Z आन्दोलनका क्रममा बुटवल भाटभटेनी लुटपाटमा संलग्न आरोपमा कालिका मानव ज्ञान माविका कम्प्युटर शिक्षकलाई विद्यालयले पदबाट निष्कासन गरेको छ।

13/09/2025

तोडफोडबाट क्षतिग्रस्त ललितपुरस्थित गोदावरी सनराइज कन्भेन्सन हल
जेन्जीको आन्दोलनको क्रममा तोडफोडबाट क्षतिग्रस्त ललितपुरस्थित गोदावरी सनराइज कन्भेन्सन हल । यही हलमा भदाै २० देखि २२ गतेसम्म नेकपा एमालेको विधान महाधिवेशन भएको थियो ।

तस्वीर : किरणराज बिष्ट/रासस

13/09/2025

काठमाडौँ महानगरपालिकाका सामुदायिक स्कुल:- भोलि शिक्षकहरू मात्र उपस्थित हुने, पर्सिदेखि पठनपाठन सुरु गर्ने ।

13/09/2025

रवि लामिछानेले जन्मदिनकै दिन फेरि जेल फर्किने घोषणा गर्दै पाँच बुँदे माग सार्वजनिक गरेका छन्।
उनका पाँच माग यसप्रकार छन्:
1️⃣ २०४६ सालपछि भएका सम्पूर्ण नीतिगत निर्णय र उच्च पदस्थ सम्पत्ति छानबिन
2️⃣ सबै राजनीतिक नियुक्तिहरू खारेज
3️⃣ कर्मचारीदेखि न्यायपालिकासम्म पुनर्नियुक्ति र परीक्षणको प्रक्रिया
4️⃣ विश्वविद्यालयमा राजनीतिक नियुक्ति खारेज गरी मेरिटोक्रेसी कायम
5️⃣ राजदूत नियुक्तिमा सुधार र पारदर्शिता

के तपाईंलाई लाग्छ, उनका यी मागहरूले मुलुकलाई न्यायपूर्ण र पारदर्शी दिशामा लैजान सक्छन्?

13/09/2025

Gen Z घाइते युवाहरूलाई भेट्न हस्पिटल पुगिन प्रधानमन्त्री : सुशीला कार्की 🖐️

Address

Achham

Alerts

Be the first to know and let us send you an email when REMIX LIFE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share