GB khabar.com

GB khabar.com तपाईंको सुख दुखको साथी।
Gb khabar.com media
9762086909 Be always happy

08/09/2025

मृत्यु हुने संख्या १६ पुगिसक्यो
😭हे भगवान 😭😭

थुक्क नालयक सरकार😭
08/09/2025

थुक्क नालयक सरकार😭

GB khabar.com गाउपालिका मा प्रत्येक बर्ष लाखौं, करोडौंआउने बजेटको बारेमा बुज्न  पाउने  हक अधिकार तपाईं हामि सबैलाई छ।त्य...
08/08/2025

GB khabar.com
गाउपालिका मा प्रत्येक बर्ष लाखौं, करोडौंआउने बजेटको बारेमा बुज्न पाउने हक अधिकार तपाईं हामि सबैलाई छ।त्यसैले गाउँपालिकामा विकास निर्माणका कार्यहरुमा के कस्तो गति विधि हुदैछ।शिक्षा,स्वास्थ्य खेलखुद, आदिमा गाउँपालिका सरकारले के कस्तो कदम चाल्दैछ।भन्ने कुरा बुज्न लागि।विकास निर्माणकार्य मा तपाईंको गुनासो के छ।त्यो सबै प्रश्न को जवाफ् कुनै" पनि विषयमा तपाइलाई केहि सोध्नु छ ?
सार्वजनिक सरोकारको विषयमा तपाइलाई केहि भन्नु छ ??
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष वा कोहिलाई केहि सोध्न चाहनु हुन्छ ???
यदि चाहनुहुन्छ भने आउनुस्
२०८२ साउन ३१ गते रामारोशन गाउँपालिकाको आ.व. २०८१।८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुनुहोस ।
तपाइको जिज्ञाशा र सम्बन्धित व्यक्तिको जवाफ
स्थानः रामारोशन गाउँपालिकाको कार्यालय नजिकको खेलमैदान ।
आयोजकःरामारोशन गाउँपालिका, अछाम

अत्यन्तै  दुःखत छ, प्रकृति भन्दा बलवान कोही छैन यो संसारमा 😭 भारतको  उत्तरकाशी, उत्तराखण्डमा  अस्ति आएको बाढिमा परेर जाज...
08/08/2025

अत्यन्तै दुःखत छ, प्रकृति भन्दा बलवान कोही छैन यो संसारमा 😭 भारतको उत्तरकाशी, उत्तराखण्डमा अस्ति आएको बाढिमा परेर जाजरकोटका १३ जनाभन्दा बढी नेपाली बेपत्ता भएका छन्। 😭

फेरि नेपालशिक्षक महासंघले भाद्रको दोश्रो हप्ताको सुरुबाट आन्दोलन गर्ने निर्णय गरेको छ! 😮
07/08/2025

फेरि नेपालशिक्षक महासंघले भाद्रको दोश्रो हप्ताको सुरुबाट आन्दोलन गर्ने निर्णय गरेको छ! 😮

Address

Ramaroshan
Achham
10700

Telephone

+9779863361927

Website

Alerts

Be the first to know and let us send you an email when GB khabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GB khabar.com:

Share