JaNak Bikram Saud

JaNak Bikram Saud welcome to page.❣️🙏

brother💝Prem Jung BcFollowing
19/08/2025

brother💝Prem Jung BcFollowing

 💝 Sebak Dhami Himal Joshi Pant Sagar Jayandra Saud Bishal Saud
17/08/2025

💝 Sebak Dhami Himal Joshi Pant Sagar Jayandra Saud Bishal Saud

के होला त अब: प्रधानमन्त्री KP Oli ले Game Changer काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ ।😮
14/08/2025

के होला त अब: प्रधानमन्त्री KP Oli ले Game Changer काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ ।😮

10/08/2025

“समयमै बिहे गर्नुहोस्, सन्तान जन्माउनुहोस् — ढिलो गर्‍यो भने बाँकी जीवन पछुतोमै बित्छ ।”
एक नेपाली चेलीको जीवनकथा
म काठमाडौंमा जागिर गर्थें ।
धेरैको सपना जस्तै, मेरो पनि सपना थियो — पहिले राम्रो जागिर, राम्रो कमाइ, अनि मात्र बिहे।
२३ वर्षको हुँदा घरमा कुराकानी सुरु भयो ।
हजुरआमा बारम्बार भन्नुहुन्थ्यो — “छोरीको बिहे चाँडै गर, म मर्नुअघि नातिनी-ज्वाइँ हेर्न चाहन्छु।”
तर म करिअरको दौडमा यति अल्झिएँ कि यी कुरा कहिल्यै मन छोएनन् ।
मेरो सोचमा त युट्युब, फेसबुक, टिकटकका “हिरोइन डाइलग” भरिएका थिए —
🗣️ “जब मनले भन्छ, तब बिहे गर।
पहिले आत्मनिर्भर बन, अनि मात्र घरजम गर।”
यी शब्दहरूले यति गहिरो प्रभाव पारे कि,
म आफैं सोच्न थालें —“पहिले पैसा कमाउ, अनि मात्रै सबै कुरा।”
यसरी भागदौडमै २८ पुगिसकेको थाहा नै भएन।
अहिले आमा रिसाउन थाल्नुभयो — “बुढेसकालमा घर बसाउने हो तिमी? अब त उमेर ढिलो हुँदैछ!”
तर म अझै पनि जिद्दी —
“२८ त खासै उमेर हो र? बिहेको कुनै घडी त हुन्छ र?”
तर… शरीर भने समय बुझ्छ ।
३१ पुग्दा महिनावारी अनियमित हुन थाल्यो। पीडा बढ्यो।
डाक्टरले भन्नुभयो —
“अब पनि ढिलाइ गर्‍यो भने सन्तान पाउने सम्भावना कम हुन्छ।”
त्यसपछि गूगल गरें —
“एग फ्रिजिङ” जस्ता शब्दहरू देखेँ।
काठमाडौँकै अस्पताल गइँ —
डाक्टरले भन्नुभयो —
“२५–२७ को उमेरमा अण्डाको गुणस्तर राम्रो हुन्छ।
३१ भइसक्दा त्यो गुणस्तर खस्किन्छ।
अब एग फ्रिज गर्न चाहनुहुन्छ भने महिनाको ३०,००० लाग्छ।”
त्यो सुन्दा म स्तब्ध भएँ —
लाग्यो, अब त धेरै ढिलो भइसक्यो।
अनि बल्ल केटा हेर्न सुरु गरें।
३३ मा ३६ वर्षका केटासँग बिहे भयो।
तर आज चार वर्ष बित्यो —
अझै पनि आमा-बुबा बन्न सकिएका छैनौँ।
आज हजुरआमाको बोली सम्झन्छु —
“समयमै बिहे गर। ढिलो गर्‍यौ भने पछुत्याउने दिन आउनेछ।”
करिअर बनाउने सपना देखेर उमेर गुमाएँ,
र अहिले त्यही कमाएको पैसा उपचारमा सकिँदैछ।
सन्देश:
🧬 शरीरको घडी समाजको घडीभन्दा चाँडो चल्छ।
📅 महिनावारी १२–१३ वर्षमा सुरु हुन्छ, ५० तिर सकिन्छ।
👶 सन्तान जन्माउने सही समय पनि त्यसैभित्र हुन्छ।
प्रेम बिहेपछि पनि हुन्छ। जीवन त सँगै बाँचेपछि पो गहिरो हुन्छ।
करिअर त सँगै बनाइन्छ, तर शरीरको समय फर्किँदैन।
हिरोइनहरूजस्तो झिलिमिली देखिन्छ, तर उनीहरू पैसा खर्चेर जवान देखिन्छन्, भाडामा कोख लिएर बच्चा जन्माउँछन्।
हामी सामान्य नेपाली चेलीचापाको

Sudurpaschim Royals   SEASON2 2025 IN Nepal🙏
09/08/2025

Sudurpaschim Royals SEASON2 2025 IN Nepal🙏

किन्ने होला नि: नेपालमा पहिलोपटक उड्ने कार भित्रिएको छ । नेपाल दक्षिण एसियामै उड्ने कार भित्र्याउने पहिलो मुलुक बनेको हो...
06/08/2025

किन्ने होला नि: नेपालमा पहिलोपटक उड्ने कार भित्रिएको छ । नेपाल दक्षिण एसियामै उड्ने कार भित्र्याउने पहिलो मुलुक बनेको हो ।🇳🇵

03/08/2025

Available होइन Valuable बन्नुहोस, यहाँ सजिलै पाएको चिजको खासै महत्व हुदैन।

#शुभरात्री ❤️

03/08/2025

सङ्गत अनुसारको फल पाइन्छ अरे, त्यसो भए मेरो साथीलाई आइपीओ पर्दा मलाई किन पर्दैन ? 🤧

कति राम्रो 😃      प्रधानमन्त्री र मन्त्रीहरूले अबदेखि आफ्नो तलब आफैं तोक्न पाउने अधिकार पाएका छन् साथै ५ तारेको नास्ता प...
02/08/2025

कति राम्रो 😃
प्रधानमन्त्री र मन्त्रीहरूले अबदेखि आफ्नो तलब आफैं तोक्न पाउने अधिकार पाएका छन् साथै ५ तारेको नास्ता पनि खानेछन्😂

26/07/2025

सूचना। सूचना। सूचना।।
मिडियामा आएको जानकारी अनुसार भारतबाट ठूलो संख्यामा नेपाल भारत सीमा बोर्डर हुँदै बच्चा चोरी गर्ने,तस्करी गर्ने अपरिचित व्यक्ति नेपालभित्र प्रवेश गरेको खबर आएकोले तपाईंको घरआँगनमा जोकोहि पनि संकास्पद अपरिचित व्यक्ति: कवाडी, फरिवाल,दवाइवाले, राइस कुकर बनाउने आदि विभिन्न बहाना बनाएर गाउँघरभित्र प्रवेश गरेका व्यक्ति सँग होसियार रहनुहोला। यिनीहरूको ग्रुप ५००जान जति हतियार सहित घुमिरहेको बताइएको छ।
रातिको समयमा कोही पनि बच्चाहरु घरबाहिर नजानुहोला। घरमा कुकुर छ भने खुला छोड्नुहोला। आआफ्ना बच्चाहरूको विशेष ख्याल गर्नुहोला। धन्यबाद।

Address

Achham

Alerts

Be the first to know and let us send you an email when JaNak Bikram Saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JaNak Bikram Saud:

Share