Creation Nepal

Creation Nepal welcome to page.❣️🙏

कसको लापरवाही होला !  🤔 SEE रिटोटलको नतिजा प्रकाशित भएको छ । केही नतिजाहरू NG बाट A+ भएका छन् ।
22/07/2025

कसको लापरवाही होला ! 🤔
SEE रिटोटलको नतिजा प्रकाशित भएको छ । केही नतिजाहरू NG बाट A+ भएका छन् ।

20/07/2025

बालवालिकालाई कुन उमेरमा अक्षर/अंक पढ्न, लेख्न लगाउने?

हातले राम्ररी कलम पनि समाउन नसक्ने ३–४ वर्षका बालबालिकालाई अक्षर/अंक लेख्न घोटाउने र पाठ घोकाउने शैली उपयुक्त होइन भन्ने कुरा विभिन्न अनुसन्धानहरूले पुष्टि गरिसकेका छन्।
जापान, फिनल्यान्डजस्ता उत्कृष्ट प्रारम्भिक शिक्षा प्रणाली भएका देशहरूमा बालबालिकालाई अक्षर वा अंक सिकाउने प्रक्रिया ६ वर्षको उमेरपछि मात्र सुरु गरिन्छ। त्यहाँका बालबालिकाले छोटो समयमै अक्षर/अंक पढ्न र लेख्न सिक्ने गर्छन्, कुनै प्रेसर बिना स्वाभाविक रूपमा।
तर नेपालमा भने ३ वर्षकै कलिलो उमेरदेखि बालबालिकालाई अक्षर/अंक पढ्न र लेख्न लगाइन्छ। यस्तै शैलीले बालवालिकाको मानसिक विकासमा प्रतिकुल असर पर्न सक्दछ। नेपालका विद्यालयका व्यवस्थापक वा प्रधानाध्यापकलाई यसको कारण सोध्दा, जवाफ चैं “अभिभावकहरूले नै बच्चालाई ३ वर्षको उमेरमा नर्सरी स्कुल पठाउने बित्तिकै अक्षर/अंक पढ्न र लेख्न सिकाउनुपर्छ भन्ने अपेक्षा राख्छन्" भन्ने हुन्छ।
अनुसन्धानले ३-५ वर्षका उमेरका बालवालिकालाई ‘पढाउने‘ भन्दा ‘खेलाउने‘ गतिविधिले बाल मस्तिष्कको राम्रो विकास हुने र ६ वर्ष उमेर पछिको पढाई-सिकाई बढि प्रभावकारी हुने कुरा अनुसन्धानले पुष्टी गरेको छ।
यो विषय हाम्रो विद्यालय शिक्षा नीतिले गंभिरताका साथ सम्बोधन गर्नु पर्ने एजेन्डा हो जस्तो लाग्छ। (यो विषयमा बीबीसीमा प्रकाशित एक सामाग्रीको लिंक कमेन्ट सेक्सनमा)।

कुनै कुनै न्युज   गर्नु अति आवश्यकता हुन्छ । 🟥 सरकारी कार्यालयमै ‘रक्सी पार्टी’, रिपोर्टिङ गर्न गएका पत्रकारमाथि आक्रमण ...
08/07/2025

कुनै कुनै न्युज गर्नु अति आवश्यकता हुन्छ । 🟥 सरकारी कार्यालयमै ‘रक्सी पार्टी’, रिपोर्टिङ गर्न गएका पत्रकारमाथि आक्रमण
मधेश प्रदेश
जलेश्वरमा सरकारी कार्यालयभित्र रातको समयमा भइरहेको ‘रक्सी पार्टी’ कभरेज गर्न गएका पत्रकार दिवाकर शाहमाथि आक्रमण भएको छ।
विशेष सूचनाका आधारमा प्रहरीसहित पुगेका शाहमाथि, प्रहरी अचानक हराएपछि, पार्टीमा संलग्न अपरिचित व्यक्तिहरूले हमला गरे।
👉 क्यामेरा खोसियो, क्यामेराम्यान घाइते भए।
👉 प्रहरीको वेवास्ताले पत्रकार थप असुरक्षित बने।

त्यसैबीच, घटनास्थलमै रहेकी एक महिला पत्रकारले उल्टै शाहलाई धम्क्याउँदै भनिन्,
"यति रातिको रिपोर्टिङ गर्ने? तिमीलाई रिपोर्टको 'P' पनि आउँदैन, 'R' पनि!"

✊ मागहरू :
घटनाको निष्पक्ष छानबिन होस्
दोषी र लापरवाह प्रहरीमाथि कारबाही होस्
पत्रकार सुरक्षा ऐन प्रभावकारी रूपमा लागू होस्
प्रेस स्वतन्त्रताको रक्षा सुनिश्चित गरियोस्

साँचो पत्रकारिता दबिँदैन — डराउँदैन। सत्य बोल्नेलाई सम्मान गरौं, अपमान होइन।

दुर्व्यवहार गरेको व्यक्तिहरूको फोटो हेर्नुस्। कसकसले चिन्नुहुन्छ?
K P Sharma Oli Sher Bahadur Deuba क. प्रचण्ड / Comrade Prachanda Gagan Thapa Chandra Bhandari Rabi Lamichhane B***n Gopal Hamal Harka Sampang A Revolution

29/06/2025

युवाहरू लाई मिशन ८४
युवाहरू हो कती खरीदार सुब्बा अफिसरको मात्र लोक सेवा तयारी गर्छौ हरेक ५ वर्षमा १६५ प्रतिनिधि सभा सदस्य २३० प्रदेश सभा सदस्य ७५३ पालिका प्रमुख ७५३ उप प्रमुख ६७४३ वडा अध्यक्ष २६९७२ वडा सदस्य को लागी निर्वाचनको तयारी गर । उल्लेखित पदहरू सबै तलबी पद हुन । किन थोरै सीट का लागी मरिहत्ते गरी लागेर थाँग्ने कर्मचारी बनेर जीवन बर्बाद गर्छौ । हिम्मत गर कती वयोवृद्ध नेताहरु लाई धारेहात लगाई बस्ने हो । भरसक देश बन्छ युवा पलायन कम हुन्छ नभए तिमीहरूको जीवन त बन्छ बन्छ ।मिशन ८४ का लागी लाग्ने , जाग्ने र जगाउने बेला आयो है ।🙏

27/06/2025

SEE मा जतिवटा विषयमा NG आएपनि अब तुरुन्तै हुने ग्रेड वृद्धि मौका परीक्षामा सहभागी हुन पाइन्छ ।

16/06/2025

कुनै पनि चिजहरु चाहनाले होइन, आवश्यकताले किन्ने गर्नुहोस्।
:) Peace 🙏FlowersFlowers

THIRD SUPER OVER !!! नेपाल र नेदरल्याण्ड्सबीचको खेल तेस्रो सुपर ओभरमा गएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि खेलमा ...
16/06/2025

THIRD SUPER OVER !!! नेपाल र नेदरल्याण्ड्सबीचको खेल तेस्रो सुपर ओभरमा गएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि खेलमा तीनपटकसम्म सुपर ओभर भएको यो पहिलोपटक हो ।

Just In: Netherlands has given a target of 153 runs to Nepal. Good Luck Nepal !❤️🇳🇵
16/06/2025

Just In: Netherlands has given a target of 153 runs to Nepal. Good Luck Nepal !❤️🇳🇵

चौरपाटी गाउपालिका अछाम
16/06/2025

चौरपाटी गाउपालिका अछाम

अछाम । चौरपाटी गाउँपालिकामा कानुन विपरीत रूपमा दोहोरो यातायात भत्ता वितरण भएको खुलासा भएको छ । स्थानीय तहका पदाध...

16/06/2025

भाइको सोच बिचार लाई सम्मान छ 😍🙏💝

16/06/2025

+ 2 पढेर बाहिर गएको साथी र म बिचमा अन्तर😥

Historic Day: Nepal will be playing their 100th T20I match today.🇳🇵   team NepalFlowers
16/06/2025

Historic Day: Nepal will be playing their 100th T20I match today.🇳🇵 team NepalFlowers

Address

Achham

Alerts

Be the first to know and let us send you an email when Creation Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Creation Nepal:

Share