Radio Gaunghar - रेडियो गाउँघर

Radio Gaunghar - रेडियो गाउँघर Radio Gaunghar 106.4 Mhz Thulasain Achham

ढकारीकी सरिताका परिवारलाई सहयोग गर्ने सहयोगी मनहरु सबैलाई धन्यवाद । मंगलसेन १३ खालडाडा घरभइ हाल भारत बाट लाल सिंह धामी  ...
08/10/2024

ढकारीकी सरिताका परिवारलाई सहयोग गर्ने सहयोगी मनहरु सबैलाई धन्यवाद ।

मंगलसेन १३ खालडाडा घरभइ हाल भारत बाट
लाल सिंह धामी ः १०००
सर्प धामी ः १०००
कमलबजार नगरपालिका ८ पास्तोली घरभइ हाल भारत गुजरात बाट
मिन बहादुर बिष्ट ः ८००
बल बहादुर बिष्ट ः ८००
धर्म बहादुर बिष्ट ः ८००

13/09/2024

निरन्तरताको बर्षाले सबै ठाउँमा बाढी पहिरोको जोखिम बढेको छ यस्तो बेला सबैजना सजग र सचेत बनौ आफ्नो घर परिवार र समुदायको ख्याल गरौ केही विपदजन्य घटना घटिहाले तुरुन्त नेपाल प्रहरीको १०० नम्बर वा आफ्नो नजिकको स्थानीय सरकारका जनप्रतिनिधि र रेडियो गाउँघरको स्टुडियोको नम्बर ९७४६२५१९२२ मा सम्पर्क गर्न हाम्रा सबै श्रोतालाई हार्दिक अनुरोध गर्दछौं ।

टोल टोलमा रेडियो गाउँघरको आजको श्रृङखलामा मंगलसेन नगरपालिका वडा न ४ का ७६ बर्षिय झप्परे भुल संग गरिएको बिशेश सम्वाद सुन्...
08/04/2024

टोल टोलमा रेडियो गाउँघरको आजको श्रृङखलामा मंगलसेन नगरपालिका वडा न ४ का ७६ बर्षिय झप्परे भुल संग गरिएको बिशेश सम्वाद सुन्न सक्नु हुनेछ सुन्ने प्रयास गर्नुहोला ।

रेडियो गाउँघरको टोलटोलमा रेडियो गाउघरको आजको श्रृङखलामा तुर्माखाद गाउँपालिका वडा न ८ धामलीका जेष्ठ नागरिक मनिराम रिमाल र...
09/02/2023

रेडियो गाउँघरको टोलटोलमा रेडियो गाउघरको आजको श्रृङखलामा तुर्माखाद गाउँपालिका वडा न ८ धामलीका जेष्ठ नागरिक मनिराम रिमाल र धने धमाला संग गरिएको अन्तरंग कुराकानी आजको साढे ६ बजे र ८ बजेको समाचारमा सुन्न सक्नुहुनेछ , जेष्ठ नागरिकहरू संग पहिले र अहिलेका विषयमा रमाइलो र प्रेणादायी कुरा गरेका छौ सुन्ने प्रयास गर्नुहोला ।

जेसिज अछामको अध्यक्षमा निर्वाचित हुनु भएकोमा रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा ज्यू लगायत उहाँको टिमलाई...
17/01/2023

जेसिज अछामको अध्यक्षमा निर्वाचित हुनु भएकोमा रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा ज्यू लगायत उहाँको टिमलाई हार्दिक बधाई छ ।।

टोल टोलमा रेडियो गाउँघरको आजको श्रृङखलामा कालीकोटका भेडा व्यावसायि जंग बहादुर खड्का संग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ...
02/01/2023

टोल टोलमा रेडियो गाउँघरको आजको श्रृङखलामा कालीकोटका भेडा व्यावसायि जंग बहादुर खड्का संग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ । यो व्यवसाय गरिरहदा उहाँका पनि आफ्नै पीडा छन ।

Address

Achham

Alerts

Be the first to know and let us send you an email when Radio Gaunghar - रेडियो गाउँघर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Gaunghar - रेडियो गाउँघर:

Share

Category