News Kunja

News Kunja www.newskunja.com
न्युजकुञ्ज अनलाइन पत्रिका

पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्र र चिन्तामणि शिवाकोटी, राष्ट्र बैंकका निर्देशक सुवास चन्द्र घिमिरे र प्रल्हाद गिरी, से...
04/05/2026

पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्र र चिन्तामणि शिवाकोटी, राष्ट्र बैंकका निर्देशक सुवास चन्द्र घिमिरे र प्रल्हाद गिरी, सेबोनका पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, सिन्धु विकास बैंकका पूर्व सीईओ सुरेश देवकोटा तथा रिलायन्स लाइफका डीसीईओ राकेश पोखरेललगायतले पनि आवेदन दिएका छन्।

नेपालको पुँजी बजार नयाँ नेतृत्वको प्रतीक्षामा रहेका बेला चर्चित शेयर बजार विश्लेषक तथा लगानीकर्ता माझ लोकप्रिय...

04/04/2026

अछाम — नेपालको शैक्षिक इतिहासमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको गतिलाई सुधार गर्ने उद्देश्यले ....

कारोबारमा आएका मध्ये १३२ कम्पनीको सेयर मूल्य बढ्यो, ११३ कम्पनीको घट्यो भने १७ कम्पनीको मूल्य स्थिर रह्यो ।
17/03/2026

कारोबारमा आएका मध्ये १३२ कम्पनीको सेयर मूल्य बढ्यो, ११३ कम्पनीको घट्यो भने १७ कम्पनीको मूल्य स्थिर रह्यो ।

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १३.५१ अंकले बढेको छ । शून्य दशमलव ४८ प्रतिशतको वृद्धि समग्र नेप्से २ ह...

सोमबार कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा दुवै कम्पनीबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौता पत्रमा ह...
16/03/2026

सोमबार कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा दुवै कम्पनीबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार प्रभु क्यापिटलले मेरो किसान लिमिटेडको शेयर सर्वसाधारणमा बिक्री गर्ने व्यवस्थापन गर्नेछ।

काठमाडौँ — कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोग गर्दै सेवा विस्तार गरिरहेको मेरो किसान लिमिटेड ले सर्वसाधारणका...

12/03/2026

निर्वाचन आयोगका अनुसार समानुपातिक मतगणना मार्फत दलहरूले पाएका सिट:
राष्ट्रिय स्वतन्त्र पार्टी - ५७
नेपाली कांग्रेस - २०
नेकपा एमाले - १६
श्रम संस्कृति पार्टी - ४
राष्ट्रिय प्रजातन्त्र पार्टी - ४

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले कटायो ३ लाख भोट, पछ्याउँदै राप्रपा
09/03/2026

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले कटायो ३ लाख भोट, पछ्याउँदै राप्रपा

09/03/2026
09/03/2026

इलाम-१ः काँग्रेसभन्दा श्रम संस्कृति ३७३ मतले मात्रै पछाडि

निश्कल राई (काँग्रेस) - ११,८६१
विनोद नेम्बाङ्ग लिम्बु (श्रम संस्कृति) - ११,४८८
काजीमान कागते (एमाले) - १०,७६२
विमल गदाल (रास्वपा) - ७,७१६

-निर्वाचन आयोग

08/03/2026

अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम

अछाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा यज्ञबहादुर बोगटी (नेकपा एमाले – सूर्य) विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वीभन्दा ४७२ मतले अग्रता हासिल गर्दै जित हात पारे।

उम्मेदवार अनुसार प्राप्त मत :

यज्ञबहादुर बोगटी (नेकपा एमाले – सूर्य) : ९,५१८ (विजयी)
पुष्प शाह (नेपाली कांग्रेस – रुख) : ९,०४६
बलबहादुर कुँवर (नेकपा – तारा) : ६,४९३
भूपदेव शाह (रास्वपा – घण्टी) : ४,५६२
गुलाब : ५५८
हलो : १६७
मादल : ६०
चिम : ५३
आँखा : ११३

08/03/2026

#अछाम क्षेत्र नं. २ को मत परिणाम (ताजा अपडेट)
• अछाम–२ मा जम्मा खसेको मत : ३२,४०८
• जम्मा गणना भएको मत : ३०,२२०
• बदर मत : १,५२८

उम्मेदवार अनुसार प्राप्त मत :
• यज्ञबहादुर बोगटी (नेकपा एमाले – सूर्य) : ९,१७९
• पुष्प शाह (नेपाली कांग्रेस – रुख) : ८,५७१
• बलबहादुर कुँवर (नेकपा – तारा) : ५,५२३
• भूपदेव शाह (रास्वपा – घण्टी) : ४,४७७
• गुलाब : ५५३
• हलो : १६२
• मादल : ५९
• चिम : ५१
• आँखा : १०२

हाल नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीले नेपाली कांग्रेसका उम्मेदवार पुष्प शाहभन्दा ६०८ मतले अग्रता कायम राख्नुभएको छ।

अब ढकारी गाउँपालिका वडा नं. ६, ७ र ८ को मतगणना मात्र बाँकी रहेको छ।

Address

Achham

Website

Alerts

Be the first to know and let us send you an email when News Kunja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Kunja:

Share