Routine Of All News

Routine Of All News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of All News, Digital creator, Achham.

12/06/2025

वर्षा भए संगै डोटीको पश्चिम सेती, दिपायल डोटी र डडेल्धुराको साहुखर्कमा सतर्कता अपनाउनु: Moderate to heavy rainfall is recorded in West Seti (Doti), Dipayal Doti and Sahukharka (Dadeldhura) and there is a chance of sudden floods in small rivers and streams with a risk of landslides in weak areas.

Stay alert and take necessary precautions until the afternoon. 🙏

Nepali Facebook Users ko Messenger Chat Interface ma Meta AI name gareko new Feature Add bhayeko chha jas bata bibhinna ...
09/06/2025

Nepali Facebook Users ko Messenger Chat Interface ma Meta AI name gareko new Feature Add bhayeko chha jas bata bibhinna kura haru garna milxa. Have you tried it? 🤔

09/06/2025

India ma Cor!ona Vi!rus le garda last 9 days ma matrai 58 jana ko de!ath bhayeko chha. 😢

बाजुराको बाम्का बजारमा आगलागी भइरहेको छ भने ४० पसल जलेर नष्ट भएका छन।😥
06/06/2025

बाजुराको बाम्का बजारमा आगलागी भइरहेको छ भने ४० पसल जलेर नष्ट भएका छन।😥

आज जेठ १९ गते ,देशले अभिभावक गुमाएको दिन,जनता टुहुरो भएको दिन,सिंगो देश रोएको दिन, इतिहासकै सबैभन्दा कालो दिन,इमान्दारित...
02/06/2025

आज जेठ १९ गते ,देशले अभिभावक गुमाएको दिन,जनता टुहुरो भएको दिन,सिंगो देश रोएको दिन, इतिहासकै सबैभन्दा कालो दिन,इमान्दारिता सकिएको दिन , झोले चम्चे हरुको हालीमुहाली सुरु भएको दिन , हार्दिक श्रद्धा सुमन । 🥀💔

Online payment मा लाग्ने 13% Tax हटाइएको छ। अब एउटा कारोबार गर्दा 11 रुपैयाँ 30 पैसा तिर्नुपर्ने ठाउमा 10 रुपैयाँ मात्रै...
30/05/2025

Online payment मा लाग्ने 13% Tax हटाइएको छ। अब एउटा कारोबार गर्दा 11 रुपैयाँ 30 पैसा तिर्नुपर्ने ठाउमा 10 रुपैयाँ मात्रै तिर्नु पर्नेछ । 😮

21/05/2025

बिगतमा गरेको गल्ति अब बर्तमानमा दोहोर्याउने छैन ।
( 🕊️)

उहाँ भन्नुहुन्छ: "मैले भर्खरै MA, R.D बाट masters सके । म संग मावि तहको लाइसेन्स पनि छ। म विप्लव निकट विद्यार्थी संगठनको...
19/05/2025

उहाँ भन्नुहुन्छ:

"मैले भर्खरै MA, R.D बाट masters सके । म संग मावि तहको लाइसेन्स पनि छ। म विप्लव निकट विद्यार्थी संगठनको केन्द्रिय सचिवालय सदस्यमा पनि आबद्ध छु तर मैले अहिले फुर्सदको समयमा पठाउ चलाउछु । साझ बिहान गरेर मैले दैनिक ५/६ ट्रीप गर्छु । पठाउबाट मैले दैनिक नौ सय/ एक हजार जति आम्दानी गर्छु । काम कहिँले पनि सानो ठुलो हुँदैन । जे जस्तो भएपनि हामी श्रममा जोडिनु पर्छ । लोकेश जोशी !"

म्याग्दीमा विद्यार्थी नै नहुदा २ वटा बिधालय सधैंका लागि बन्द भएका छन।😥
19/05/2025

म्याग्दीमा विद्यार्थी नै नहुदा २ वटा बिधालय सधैंका लागि बन्द भएका छन।😥

19/05/2025

Gulmi ma bike accident huda 27 yrs old Sub-engineer ko de!ath bhayeko cha.😥

नेपालको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपियाँ पुगेको छ । अर्थात हरेक एक जनाको भागमा लगभग ९० हजार रुपैयाँ ऋण रहेको...
19/05/2025

नेपालको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपियाँ पुगेको छ । अर्थात हरेक एक जनाको भागमा लगभग ९० हजार रुपैयाँ ऋण रहेको छ । कहिले तिर्ने त ? 😳

दैलेख पुगेर Prachanda ले भने: "म पनि दैलेखी नै हुँ !"
18/05/2025

दैलेख पुगेर Prachanda ले भने: "म पनि दैलेखी नै हुँ !"

Address

Achham

Telephone

+9779848402998

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of All News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of All News:

Share