
28/08/2025
हार्दिक अपील ✴️
आउदै गरेको महान चाड बडादशै २०८२ को अवसरमा अछाम जिल्ला मेल्लेख गाउँपालिकाको खालागडामा आयोजना हुन गइरहेको क्रीकेट प्रतियोगितामा सहिद स्मृति क्रीकेट क्लबले पनि सहभागिता जनाउने निर्णय गरेको छ।
उक्त प्रतियोगितामा सहभागिता जनाउन तथा क्लबको आगामी दिनहरुमा आफ्नो उदेश्य सफल बनाउन र दीर्घकालीन योजनाहरुलाई निरन्तरता दिन सम्पूर्ण शुभेच्छुक,समाजसेवी, सहयोगी मन र क्लबप्रेमिहरुबाट क्लबले साथ र सहयोगको अपेक्षा गरेको छ। तपाईंहरुको सानो सहयोग र समर्थनले क्लबलाई अझ सशक्त बनाउने छ र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा दिने छ।
सहयोग गर्न इच्छुक वयक्तिहरूले तल दिएको e sewa को QR मा आफू ले सक्ने सहयोग गर्दिनु होला धनयवाद 🙏