Pulletola Online Network / पुल्लेतोला अन्लाईन नेटवर्क

  • Home
  • Nepal
  • Achham
  • Pulletola Online Network / पुल्लेतोला अन्लाईन नेटवर्क

Pulletola Online Network / पुल्लेतोला अन्लाईन नेटवर्क "Learn, Share & Inspire. Follow our page for health tips, motivational posts ,educational content and entertainment video ." Personal Page Not Professional .

कक्षा १२ को मौका (पूरक) परीक्षाको संसोधित समयतालिका !!!
16/09/2025

कक्षा १२ को मौका (पूरक) परीक्षाको संसोधित समयतालिका !!!

सार्वजनिक विदा सम्बन्धी सूचना!! #गृह_मन्त्रालय!!
16/09/2025

सार्वजनिक विदा सम्बन्धी सूचना!!
#गृह_मन्त्रालय!!

हार्दिक बधाई !!!नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री तथा नेपालको ४६ औँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा सम्मानन...
12/09/2025

हार्दिक बधाई !!!
नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री तथा नेपालको ४६ औँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा सम्माननीय प्रधानमन्त्री शुशिला कार्की ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!
#आशा को दियो ननिभोस्

: -दुईपटक आफूले संसद् विघटन गर्ने नेकपा एमालेले अहिले विघटनको विरोध गरेको छ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले सं...
12/09/2025

: -दुईपटक आफूले संसद् विघटन गर्ने नेकपा एमालेले अहिले विघटनको विरोध गरेको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले संसद् विघटन गर्ने कुराको विरोध गरेका छन्।

पूर्व प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको कदमको विरोध गरेको घटनाप्रति पोखरेलले असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्‚ ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’

जेनजी आन्दोलनका क्रममा कैयौँ विद्यार्थीको हत्या र आगजनी भएपछि केपी ओलीले पदबाट त्यागपत्र दिएका थिए। उनलाई सेनाको हेलिकप्टरले बालुवाटारबाट उद्धार गरेको थियो।

पोखरेल केपी निकटका एमाले नेता हुन्। यसअघि केपी ओलीले दुईपटक संसद् विघटन गरेका थिए। त्यतिखेर उनले ओलीको कदमको समर्थन गरेका थिए।

कसैले नचिताएको काठमाडौंजस्तो महानगरको मेयर पदमा  एकाएक चुनाव   जितेर राजनीतिमा ठूलो भुईंचालो ल्यायो ! बेलगाम काम गर्यो  ...
12/09/2025

कसैले नचिताएको काठमाडौंजस्तो महानगरको मेयर पदमा एकाएक चुनाव जितेर राजनीतिमा ठूलो भुईंचालो ल्यायो ! बेलगाम काम गर्यो ! गरिरहेकै छ ! केही विवादका बीच देश-विदेशका तमामौं मानिसहरूको मन जित्यो ! दुई तिहाईको शक्तिशाली प्रधानमन्त्रीलाई हाकाहाकी टक्कर दियो ! तमाम घेराबन्दी झेल्यो ! झेलिरहेकै छ !
विद्रोही जेनजीलाई खुल्ला सपोर्ट गर्यो ! किस्तीमा आएको प्रधानमन्त्री पद सरक्क पन्छाएर अर्को बुज्रुकलाई सिफारिस गर्यो ! संसद भङ्ग भएपछि मात्रै नयाँ सरकार बन्ने प्रष्ट शर्त/अडान राख्यो ! सबै कुरा उसकै रोड़म्यापमा हुँदैछ ! फिलहाल यो देशमा जे-जे भएको छ, यो परिवर्तन होईन, चमत्कार हो !

म सोचिरहेको छु, यो मान्छेले कस्तो इन्जीनियरिङ् पढ़ेछ ? पब्लिकमा खासै नखुल्ने यो मान्छे के तन्तुले बनेको छ ? मान्नुस्/नमान्नुस्, यो मान्छे रहस्यमयमात्रै होईन, चामत्कारिक पनि छ !

12/09/2025

सागर ढकाल लेख्नुहुन्छ :
** प्रीय साथीहरु राष्ट्रपतिले टेरेनन्, अब उनलाई‌ टेर्ने बनाउन पर्ने भयो **

नेपाली काँग्रेसको राष्ट्रपतिद्वारा अल्झाउने प्रयास भइराखेको छ। उहाँले जेन जी पुस्तालाई कमजोर बनाउन समय लम्बाउने काम मात्र गर्नुभएको छ। हाम्रो साथिहरुलाई छुट्टाछुट्टै राखिएको छ। राष्ट्रपति कार्यालयमा गएर हामी सबै मिलेर सेर बहादुरलाई समाते जस्तै अब राष्ट्रपतिलाई समातेर राख्नुपर्ने भएको छ। तयार हुनुहुन्छ नि युवाहरु ?

जेन जीको‌ पहिलो माग लुकेर होइन राष्ट्रपतिले लाइभ बसेर पुरा गर्नुपर्छ।

१) संसद विघटन पछि अन्तरिम नागरिक सरकार ।।

अरु माग यसपछि ।

नेपालको सुरक्षा निकाय अझै कति जनाको‌‌ लास चाहिएको छ , हिसाब गर्दै गर्नु , हामी तयार छौँ।

22/08/2025

📢 विशेष सूचना 📢

मूल नाराः “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद”

अछाम जिल्ला, पञ्चदेवल बिनायक नगरपालिका–०७ स्थित पुल्लेतोलामा
मिति २०८२ असोज १९ गतेदेखि २२/२३ गतेसम्म
खुला नगरपालिका स्तरीय भलिबल प्रतियोगिता
आयोजना गरिने भएको छ ।

यस प्रतियोगितामा सम्पूर्ण खेलप्रेमी, खेलाडी तथा दर्शक महानुभावहरूलाई उपस्थित भई खेल भावना प्रवर्द्धन गर्न हार्दिक अनुरोध गर्दछौं ।

🏆 पुरस्कार राशिहरु
1️⃣ प्रथम पुरस्कार : नगद रु. ५,०१,०००/- (पाँच लाख एक हजार) + कप, मेडल, प्रमाणपत्र
2️⃣ द्वितीय पुरस्कार : नगद रु. ३,०१,०००/- (तीन लाख एक हजार)
3️⃣ तृतीय पुरस्कार : नगद रु. १,०१,०००/- (एक लाख एक हजार)

📍 स्थान : पुल्लेतोला, मौला, पञ्चदेवल बिनायक–०७
📅 मिति : २०८२ असोज १९ देखि २२/२३ गतेसम्म

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को शैक्षिक सत्र २०८२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका !!!
21/08/2025

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को शैक्षिक सत्र २०८२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका !!!

13/08/2025

बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग- 21"म त नराउरी "

सन् २०२५ को कोरियन भाषा परीक्षाको आवेदन फाराम दर्ता सम्बन्धी सूचना ।
04/08/2025

सन् २०२५ को कोरियन भाषा परीक्षाको आवेदन फाराम दर्ता सम्बन्धी सूचना ।

04/08/2025

ल है: कक्षा १२ को नतिजा प्रकाशन गर्ने बारेमा छलफल गर्न NEB ले आज साँझ बोर्ड बैठक बोलाएको छ।

Address

Pulletola
Achham
20400

Alerts

Be the first to know and let us send you an email when Pulletola Online Network / पुल्लेतोला अन्लाईन नेटवर्क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pulletola Online Network / पुल्लेतोला अन्लाईन नेटवर्क:

Share