Puspa suman sunjayal

Puspa suman sunjayal चिनेर पनि अपरिचित झै भईदिनुपर्छ किनकी नाम नभएका सम्बन्धहरु
गाँसिनु भन्दा नासिनु नै उत्तम हुन्छ!😎✋

हजुरहरूको नाम सुन्नासाथ मलाइ :- सर्वगुण सम्पन्न, ज्ञानी, कुशाग्र बुद्धि भएका,सहयोगी,मृदुभाषी,मिलनसार,भौतिकवाद र अध्यात्म...
24/03/2024

हजुरहरूको नाम सुन्नासाथ मलाइ :-
सर्वगुण सम्पन्न, ज्ञानी, कुशाग्र बुद्धि भएका,सहयोगी,मृदुभाषी,मिलनसार,भौतिकवाद र अध्यात्मवादका ज्ञाता, करोडौंमा एक, कुशल राजनीतिक तथा प्रशासकीय क्षमता भएका, प्रखर वक्ता, प्रखर कवि,गजलकार,आख्यानकार समग्रमा उम्दा साहित्यकार ,गीतकार, कलाकार, कहिलेकाहीँ त भगवान विष्णुका दशौं अवतार कल्की अवतार तपाईँ नै हो कि भन्ने भान हुने प्रकृतिको व्यक्तित्व भनेर याद आउँछ ।

05/03/2024

एक छिन त हसायो 😆😆😆

चिनेर पनि अपरिचित झै भईदिनुपर्छ किनकी नाम नभएका सम्बन्धहरु गाँसिनु भन्दा नासिनु नै उत्तम हुन्छ!😎✋
31/01/2024

चिनेर पनि अपरिचित झै भईदिनुपर्छ किनकी नाम नभएका सम्बन्धहरु
गाँसिनु भन्दा नासिनु नै उत्तम हुन्छ!😎✋

कसैकसैको नजर यस्तो नसालु जस्तो लाग्छ ।च्याप्पै समातेर बोतलमा मिलालु जस्तो लाग्छ ।अचेल मायापनी पठाउदीनौ प्यारको खातामा न ...
07/01/2024

कसैकसैको नजर यस्तो नसालु जस्तो लाग्छ ।
च्याप्पै समातेर बोतलमा मिलालु जस्तो लाग्छ ।
अचेल मायापनी पठाउदीनौ प्यारको खातामा
न त वन्द जस्तो लाग्छ न त चालु जस्तो लाग्छ ।
तिम्रा अदर सँगको दुस्मनि बहुत महंगो भयो
मलाई त चुमि-चुमि च्याटै चुटालु जस्तो लाग्छ ।
आँखामा चस्माछन तिमि अगाडी आएकी छौ
चस्माले छेक्छ चस्मानै फुकालु जस्तो लाग्छ ।
तिमिले घाउमा छरेको नुन मलम सम्झेर सहूला
कसैकसैलाई गरेको प्यार आलु जस्तो लाग्छ ।
पुष्प सञ्ज्याल 'सुमन'
कमलबजार,अछाम

बेलि  चमेलिका  फुलहरुले   सजाएर जाउ ।जादै  छौ  अब  एउटा  नाता  घटाएर  जाउ । थाहा थिएन आगो बिना पनि दिल जल्छ भनेर ए आफ्ना...
02/01/2024

बेलि चमेलिका फुलहरुले सजाएर जाउ ।
जादै छौ अब एउटा नाता घटाएर जाउ ।
थाहा थिएन आगो बिना पनि दिल जल्छ भनेर
ए आफ्नाहरु दिल छैन बाँकी शरीर जलाएर जाउ ।
छोरि हामिलाई बिदुवा बनायो बिदेशी भुमिले
आउ तिमि राता फुलमाला र अबिर लगाएर जाउ ।
एक जमना थियो म पनि बढो गुलाबि थिए अब छैन
फेरि गुलाबि हुन मन छ आउ एक नजर जुधाएर जाउ ।
पुष्प समन सञ्ज्याल , अछाम

Address

P R 7
Achham
10700

Website

Alerts

Be the first to know and let us send you an email when Puspa suman sunjayal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category