केशर बुढा - Sr KAZI

केशर  बुढा - Sr KAZI Continuity is most factors to be success..

13/07/2025

सानो सानो कुरामा चित्त दुखाएर दुःखी हुनेहरूले
सानो सानो कुरामा खुसी पनि हुन सक्नुपर्छ। 🙏

जहाँ बादलले आकाश सिँगार्छ, त्यहाँ मन हराउँछ🗯💭    💨Nature never goes out of style....
05/07/2025

जहाँ बादलले आकाश सिँगार्छ, त्यहाँ मन हराउँछ🗯💭

💨Nature never goes out of style....

नटिप्नु हेर कोपिला!नचुँड्नु पाप लाग्दछ।  नच्यात्नु फूल नानि हो!दया र धर्म भाग्दछ।। - लक्ष्मीप्रसाद देवकोटा
23/06/2025

नटिप्नु हेर कोपिला!
नचुँड्नु पाप लाग्दछ।
नच्यात्नु फूल नानि हो!
दया र धर्म भाग्दछ।।
- लक्ष्मीप्रसाद देवकोटा

 # # #...
08/06/2025

# # #...

02/05/2025

🗯खुट्टा तान्ने सबै मान्छे खराब पनि त कहाँ हुन्छन् ।।
🌄 शुभदिन 🙏

 # # Holi2081....
14/03/2025

# # Holi2081....

 # #2081-10-22
06/02/2025

# #2081-10-22

केही त छ हराए जस्तोकेही अधुरो सपना जस्तोमान्छेको भिडमा नि एक्लो जस्तोआफू भित्र नै विलिन भए जस्तोकुदिरहेको छ जिन्दगी यसरी...
02/01/2025

केही त छ हराए जस्तो
केही अधुरो सपना जस्तो
मान्छेको भिडमा नि एक्लो जस्तो
आफू भित्र नै विलिन भए जस्तो
कुदिरहेको छ जिन्दगी यसरी कि,
मर्दा सबै थोक लाने जस्तो,,
...

       🎉🎂♥️♥️
21/12/2024



🎉🎂♥️♥️

Address

Achham

Website

Alerts

Be the first to know and let us send you an email when केशर बुढा - Sr KAZI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share