दर्ना अछाम

  • Home
  • दर्ना अछाम

दर्ना  अछाम मनोरञ्जनको लागि हामी तपाईंको साथमा
लाईक कमेन्ट गरेर सहयोग गर्दिनु होला।
राधे राधे🙏🙏

06/08/2025

जगत जननी जय श्री बडिमामिका🙏


वडा नं. ०६ दर्ना  अछाम  मा बत्ती रि-जडान नहुनजेल सम्मको लागी यसको व्यवस्था गर्दिनु पर्यो बान्निगढी सरकार वडा कार्यालय दर...
02/07/2025

वडा नं. ०६ दर्ना अछाम मा बत्ती रि-जडान नहुनजेल सम्मको लागी यसको व्यवस्था गर्दिनु पर्यो बान्निगढी सरकार
वडा कार्यालय दर्ना अछाम
बान्नीगढी जयगढ गाउँपालिका

अछामको सदरमुकाम मंगलसेन बजारको सडकमै रोपाइँ भैरहेको छ। सडक सुधार नभएको भन्दै बिरोधमा स्थनीयले सडकमै रोपाइँ गरेका हुन्।
01/07/2025

अछामको सदरमुकाम मंगलसेन बजारको सडकमै रोपाइँ भैरहेको छ। सडक सुधार नभएको भन्दै बिरोधमा स्थनीयले सडकमै रोपाइँ गरेका हुन्।

श्री ऐश्वर्य मा बि को SEE को रिजल्ट उत्तीर्ण हुने विद्यार्थीभाइ बहिनीहरु लाई बधाई।ग्रेड वृद्धि नभका विद्यार्थीहरु लाई सफ...
28/06/2025

श्री ऐश्वर्य मा बि को SEE को रिजल्ट उत्तीर्ण हुने विद्यार्थीभाइ बहिनीहरु लाई बधाई।
ग्रेड वृद्धि नभका विद्यार्थीहरु लाई सफलको शुभकामना।

Dear SEE students विद्या कि देवि सरस्वती माताको आशिर्वादले तपाईंको नतिजा तपाईले सोचेको जस्तै प्राप्त होस !❤️🙏 good luckह...
27/06/2025

Dear SEE students विद्या कि देवि सरस्वती माताको आशिर्वादले तपाईंको नतिजा तपाईले सोचेको जस्तै प्राप्त होस !❤️🙏
good luck
हाम्रो ऐश्वर्य माध्यमिक बिध्यालय को नतिका के कस्तो आयो त!

27/06/2025

मानव सेवा नै धर्म हाे
सम्पुर्ण देश- बिदेस रनु भए का दाजु
भाइ तथा दिदी बहिनी हरूमा
दाजु जगत थापा काे जीवन रक्षार्थ
काे लागि सहयाेग गरिदिन हुन
हार्दिक अपिल गर्द छु🙏🙏🙏🙏🙏

सबै लाई साईनो अनुसार ढोग र आशीर्वाद म क्यान्सर पीडित जगत थापाको जीवन रक्षार्थ सहयोग गरिदिनु होला।

"सक्नेले सहयोग गरौँ, नसक्नेले सेयर गरौँ – तपाईंको एउटा कदमले मेरो जीवन बच्न सक्छ।"

म २६ वर्षीय जगत थापा, बान्नीगढी जयगढ गाउँपालिका वाड न.०६ दर्ना पाटेखेत टोल (राता) निवासी म नौराज थापाकाे छोरा हाल भारत गुजरात, वापी
क्यान्सरको अवस्था हाल Stage 2 क्यान्सर सँग जीवन र मृत्युको संघर्ष गरिरहेको छु।
उपचारका लागि चिकित्सकले तुरुन्तै औषधि, रेडियोथेरापी र किमो 2 चोटि चढाउनु पर्ने अन्य प्रक्रिया आवश्यक भएको बताएका छन्। यसको लागि अनुमानित रकम अलि बढी लाग्ने भएकोले।
मेरो र मेरो घरको अवस्था हजुर हरु लाई थाहा नै छ।
कमाउनुपर्ने उमेरमै रोगले थला परेको म जगत थापाको परिवारसँग यति ठूलो रकम एकै चोटि जुटाउने अवस्था छैन।

यस परिस्थितिमा, म सम्पूर्ण देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू समक्ष हार्दिक अपिल गर्दछु –
👉 सक्नेले आर्थिक सहयोग गरौँ,
👉 नसक्नेले यो अपिल धेरैसम्म सेयर गरिदिऔँ।
👉 तपाईंको सानो सहयोगले मेरो जीवन बच्न सक्छ।

📞 क्यान्सर पीडित:
📱 जगत थापा –
+91 70417 35442
🏦 बैंक विवरण:नेपाल र भारत दुबै तल कमेन्टबक्सको
पहिलो कमेन्टमा राखियको छ।

🙏 तपाईंको सानो साथ र सहयोगले जीवनमा ठूलो चमत्कार ल्याउन सक्छ।
🙏 मानवताको लागि सहयोग गरौँ, अपिल सेयर गरौँ।

बान्निगढी जयगढ गाउँपालिका शिक्षा शाखाको आयोजना मा "शिक्षा सुधार मा सरोकारवाला को साझा भुमिका" भन्ने  विषयमा भएको पालिका ...
27/06/2025

बान्निगढी जयगढ गाउँपालिका शिक्षा शाखाको आयोजना मा "शिक्षा सुधार मा सरोकारवाला को साझा भुमिका" भन्ने विषयमा भएको पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता मा
ऐश्वर्य मा बि दर्नाका छात्र त्रिलोक ओझा प्रथम हुन सफल भएको मा हार्दिक बधाई तथा उज्ज्वल भबिष्य को शुभकामना ।।

अछामको बयलपाटा अस्पताललाई जापान सरकारले उपकरण सहयोग गर्यो। नेपालका लागि कार्यवाहक जापानी राजदूत तमुरा ताकाहिरोले ती उपकर...
24/06/2025

अछामको बयलपाटा अस्पताललाई जापान सरकारले उपकरण सहयोग गर्यो। नेपालका लागि कार्यवाहक जापानी राजदूत तमुरा ताकाहिरोले ती उपकरण आज हस्तान्तरण गरे। जापानबाट ८९ लाख नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त भएको बयलपाटा अस्पतालका सञ्चार प्रमुख पूर्ण खड्काले जानकारी दिए।

गम्भीर ध्यानाकर्षण होस्🙏अछामको बान्निगढी-जयगढ गाउपालिका वडा न. ६ मा बत्ति नहुँदा विद्यार्थीहरु जोखिम मोलेर रातीको समयमा ...
19/06/2025

गम्भीर ध्यानाकर्षण होस्🙏
अछामको बान्निगढी-जयगढ गाउपालिका वडा न. ६ मा बत्ति नहुँदा विद्यार्थीहरु जोखिम मोलेर रातीको समयमा रोडमा बसी सोलारले पोलमा जोडेको बत्तीले विद्यालयले दिएको Homework र पठनपाठन गर्न बाध्य भएका छन्। 😮🙏
बान्नीगढी जयगढ गाउँपालिका
वडा कार्यालय दर्ना अछाम
ऐश्वर्य माध्यमिक बिध्यालय
जिल्ला प्रहरी कार्यालय अछाम

19/05/2025

रामारोशन महोत्सवमा एलीना चौहानको धमाकेदार प्रस्तुति❤️❤️

🎉 Facebook recognized me as a consistent reels creator this week!
26/04/2025

🎉 Facebook recognized me as a consistent reels creator this week!

Address


Telephone

009779848574

Website

Alerts

Be the first to know and let us send you an email when दर्ना अछाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share