23/06/2026
हार्दिक #श्रद्धाञ्जली
अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका 8 बारला बोहोरागाउ निवासी छोराहरू कलम,घनबिरे,लाल,धन बहादुर, नरे,बिष्ण,नृप सुनारका बुबा हाम्रा दाजु हिरे सुनार को दुखद निधन भएको छ।आज हाम्रो समाजले एक असल अभिभावक, मार्गदर्शक र प्रेरणाको स्रोत गुमाएको छ। उहाँको निधनले परिवार मात्र होइन, समग्र समाजलाई नै अपूरणीय क्षति पुगेको छ। उहाँले जीवनभर समाजको हित, एकता, सद्भाव र विकासका लागि पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहने छन।यस दुःखद घडीमा दिवंगत आत्माप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं।
#हार्दिक #श्रदान्जली