Female Economic Journalist Association - FEJA

  • Home
  • Female Economic Journalist Association - FEJA

Female Economic Journalist Association - FEJA महिला आर्थिक पत्रकार संघ (फेजा)

महिला आर्थिक पत्रकार संघ फेजा र एशियाली विकास बैंक एडीबीको सहकार्यमा आयोजना आज पुस २८ गतेदेखि धनगढीमा आर्थिक महिला पत्रक...
12/01/2026

महिला आर्थिक पत्रकार संघ फेजा र एशियाली विकास बैंक एडीबीको सहकार्यमा आयोजना आज पुस २८ गतेदेखि धनगढीमा आर्थिक महिला पत्रकारकाे क्षमता अभिवृद्धिका लागि आधारभुत तालिम सुरु

महिला आर्थिक पत्रकार संघकाे दाेस्राे वार्षिक साधारण सभा २०८२-०९-१८ मा सम्पन्न भएको  छ।
03/01/2026

महिला आर्थिक पत्रकार संघकाे दाेस्राे वार्षिक साधारण सभा २०८२-०९-१८ मा सम्पन्न भएको छ।

एडिबीको सहयोगमा फेजाले आगामी पुस २७ र २८ विरगंज र माघ १ र २ गते धनगढीमा गर्न लागेको महिला आर्थिक पत्रकारहरुको लागि आधारभ...
26/11/2025

एडिबीको सहयोगमा फेजाले आगामी पुस २७ र २८ विरगंज र माघ १ र २ गते धनगढीमा गर्न लागेको महिला आर्थिक पत्रकारहरुको लागि आधारभुत तालिमका लागि आवेदन खुल्ला गरिएको छ ।

तल दिएको लिंकमा क्लिक गरी आवेदन दिनुहोला।
https://docs.google.com/forms/d/e/1FAIpQLSezkaU6WK7UpzDLztdFbu1bO9YVP_ag0cWqcm0UFTX1uTCW4w/viewform

सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदीश खरेलसँग फेजाको    प्रतिनिधिको महत्वपूर्ण भेट ।
26/11/2025

सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदीश खरेलसँग फेजाको प्रतिनिधिको महत्वपूर्ण भेट ।

महिला आर्थिक पत्रकार संघ (फेजा)ले एडिबीको सहयोगमा महिला आर्थिक पत्रकारहरुको लागि सञ्चालन गरेको ६ दिने एडभान्स तालिम सम्प...
31/10/2025

महिला आर्थिक पत्रकार संघ (फेजा)ले एडिबीको सहयोगमा महिला आर्थिक पत्रकारहरुको लागि सञ्चालन गरेको ६ दिने एडभान्स तालिम सम्पन्न भएको छ । २५ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रम माननीय अर्थमन्त्री रामेश्वर खनालको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको हो ।

Asian Development Bank

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण रोकिएको एडभान्स इकोनोमिक जर्नालिजम ट्रेनिङ आजबाट पुन: सुरु भएको छ ।महिला आर्थ...
28/10/2025

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण रोकिएको एडभान्स इकोनोमिक जर्नालिजम ट्रेनिङ आजबाट पुन: सुरु भएको छ ।
महिला आर्थिक पत्रकार संघ फेजा र एशियाली विकास बैंक एडीबीको सहकार्यमा आयोजना भइरहेको ६ दिने तालिममा महिला आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि गरिने लक्ष्य राखिएको छ ।


Asian Development Bank

महिला आर्थिक पत्रकार संघ फेजा र एशियाली विकास बैंक एडीबीको सहकार्यमा ६ दिने एड्भान्स इकोनोमिक जर्नालिजम तालिम शुरु भएको ...
07/09/2025

महिला आर्थिक पत्रकार संघ फेजा र एशियाली विकास बैंक एडीबीको सहकार्यमा ६ दिने एड्भान्स इकोनोमिक जर्नालिजम तालिम शुरु भएको छ । भदौ २२ गतेदेखि काठमाडौँकोे एभेरेष्ट होटलमा शुरु भएको कार्यक्रममा उपत्यका बाहिर र भित्र गरी कुल २५ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको छ ।





Asian Development Bank

नेपालभरी छरिएर रहनुभएका विभिन्न मिडियामा कार्यरत महिला आर्थिक पत्रकार साथिहरु यो अवसर नगुमाउनुहुन हार्दिक अनुरोध गर्दछौ ...
11/08/2025

नेपालभरी छरिएर रहनुभएका विभिन्न मिडियामा कार्यरत महिला आर्थिक पत्रकार साथिहरु यो अवसर नगुमाउनुहुन हार्दिक अनुरोध गर्दछौ ।

महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमवार महिला आर्थिक पत्रकार सं...
07/07/2025

महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमवार महिला आर्थिक पत्रकार संघ (फेजा) ले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

महिला आर्थिक पत्रकार संघ (फेजा) को साधारणसभा विशेष ।
04/02/2025

महिला आर्थिक पत्रकार संघ (फेजा) को साधारणसभा विशेष ।

महिला आर्थिक पत्रकार संघ (फेजा) को दोस्रो साधारण सभा सम्पन्न भएको छ ।  साथै सोही अवसरमा अर्थमन्त्री विष्णु प्रसाद पाैडेल...
02/02/2025

महिला आर्थिक पत्रकार संघ (फेजा) को दोस्रो साधारण सभा सम्पन्न भएको छ । साथै सोही अवसरमा अर्थमन्त्री विष्णु प्रसाद पाैडेलको प्रमुख आतिथ्यतामा अर्थतन्त्र : नीति र व्यवहार कार्यक्रम समेत सम्पन्न गरेको छ ।
साधारण सभाले रिक्त रहेको सदस्य पदमा इशारा कोइरालालाई सर्वसम्मत चयन गरेको छ ।

Address

Kathmandu

Telephone

+9779828010575

Website

Alerts

Be the first to know and let us send you an email when Female Economic Journalist Association - FEJA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Female Economic Journalist Association - FEJA:

  • Want your business to be the top-listed Media Company?

Share