PMAMP, Project Implementation Unit , Vegetable Zone, Arghakhanchi

PMAMP, Project Implementation Unit , Vegetable Zone, Arghakhanchi g

How Rice Took Over Nepal? Why is it a problem
01/04/2023

How Rice Took Over Nepal? Why is it a problem

Here, I am reacting to a video titled "How Rice Took Over Nepal?" by The Nepali Comment. I want to thank The Nepali Comment Team for creating a wonderful v...

देशदर्शनको एक थप कदम (लमजुङ, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलवस्तु र चितवन)
06/12/2022

देशदर्शनको एक थप कदम (लमजुङ, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलवस्तु र चितवन)

आलु खेती : आलु चिसो मौसम मन पराउँछ। यसलाई करिब १५ देखि २० डिग्री सेल्सियस तापक्रम चाहिन्छ। यसका जरा कमजोर तर माटोमुनि ...
11/10/2022

आलु खेती :
 आलु चिसो मौसम मन पराउँछ। यसलाई करिब १५ देखि २० डिग्री सेल्सियस तापक्रम चाहिन्छ।
 यसका जरा कमजोर तर माटोमुनि नै फल्ने भएकाले माटो बुरबुर बनाउनु नै राम्रो हुन्छ। आलुलाई चिम्ट्याइलो माटो बढी सुहाउँदैन।
 प्रति रोपनीको हिसाबले आलुलाई कम्पोष्ट मल १५०० केजी, डिएपि ११ केजी, युरिया ७ केजी र पोटास ५ केजी प्रति रोपनीको दरले आवश्यक पर्दछ। रासायनिक मल र प्राङ्गारिक मल आलु लगाउने लाइनमा राख्दा राम्रो हुन्छ। सबै भन्दा पहिला रासायनुक मल, र त्यसकै माथि कम्पोस्ट वा गोबर मल हाली आलु रोप्नु पर्दछ। रासायनिक मल माथी सिधै आलु लगाउनु हुन्न।
 आलुको विउ लगाउने दुरि र विउकै आकार मै भर पर्छ। ड्याङ देखि अर्को ड्याङ ६० देखी ७० सेमी र बिउ देखि बिउ २० देखि ३० सेमि गर्न सकिन्छ।
 आलु रोप्दा माटो सुख्खा भएको पाइएमा हलुका सिचाइ दिन सकिन्छ। पछि आवश्यकता अनुसार सिचाइ दिन सकिन्छ। आलु खन्नु केही हप्ता पूर्व नै सिचाइ भने दिनु हुन्न।
 आलुका बोट केही अग्लो भएपछि गोडमेल वा माटो चढाउने गर्न सकिन्छ।
मोबाइलमा कृषि गुरु राखी कृषि प्रविधि जान्नुहोस्।

Address

Arghakhanchi

Telephone

+9779843050058

Website

Alerts

Be the first to know and let us send you an email when PMAMP, Project Implementation Unit , Vegetable Zone, Arghakhanchi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share