09/09/2025
अर्घाखाँचीको सन्धिखर्कमा जेन- जि समूहले गरेको प्रदर्शन हिजो भएको आन्दोलनमा काठमाडौँमा अर्घाखाँचीकाएक युवाको मृत्युसहित अन्य युवाको मृत्यु भएको सम्झनामा स्थानीय युवाहरुले आज
सन्धिखर्कमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।