Dipak kumar yatri - nirdoshi

Dipak kumar yatri - nirdoshi Writer

26/09/2025
10/09/2025

एक घण्टा देखि GEN-Z को भर्चुअल गफ सुनि रहेको छु।
आधा काँचा - अपरिपक्कता -द्विविधाग्रस्त भन्दा केहि लागेन
ए पर्दा पछाडीको मान्छे
अब अघि आउ हेरौँ तिम्रो अनुहार पनि🫵🏿

09/09/2025

यो आगो विद्रोहको हो
यो आगो सरकारको अपारदर्शीता भ्रष्टाचार र वेथिती को उपज हो।😢😢

09/09/2025

जल्दै गरेको Ncell office
भौतिक संरचनाहरू त फेरी बन्न सक्छन्
कुनै पनि अबोधको ज्यान नजाओस् 😔

जीवन फुल जस्तो न हो   फुल्छ  फक्रन्छ ओईलाउछ अनि झर्छ🫠
06/09/2025

जीवन फुल जस्तो न हो
फुल्छ
फक्रन्छ
ओईलाउछ
अनि झर्छ🫠

लालीगुराँस Rhododendron arboreum 🌺
01/09/2025

लालीगुराँस
Rhododendron arboreum 🌺

Address

Arghakot

Website

Alerts

Be the first to know and let us send you an email when Dipak kumar yatri - nirdoshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share