Jeeone singh khadka

Jeeone singh khadka freedom /writer /social work

आउनुस् बिहानको चिया खादै मन र देश दुवैलाई उज्यालो बनाउने उपायबारे गफ गरौ ! 🙏 #चिया ☕️ #चियादिवसकोशुभकामना
27/04/2024

आउनुस् बिहानको चिया खादै मन र देश दुवैलाई उज्यालो बनाउने उपायबारे गफ गरौ ! 🙏
#चिया ☕️

#चियादिवसकोशुभकामना

02/04/2024

Sad News: Parbat ko Jaljala ko euta ghar ma Husband Wife ko dead bodies vetiyeko cha vane teha lutpat pani vayeko anuman chha... Further investigation is going on. 😢

"बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्"::सफा मौसम र खुलेका हिम श्रृङ्खलाले कस्को मन फुरुङ्ङ् नहोला ? यी प्रकृतिका अनु...
02/04/2024

"बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्"
:
:
सफा मौसम र खुलेका हिम श्रृङ्खलाले कस्को मन फुरुङ्ङ् नहोला ? यी प्रकृतिका अनुपम उपहार र हाम्रो जीवनका आधारलाई जलवायु परिवर्तनको कालकूट बिषबाट जोगाउने कसरी? यो हाम्रा लागि चट्टानी चुनौती भएकोछ।


कुशल व्यवस्थापन सँगै व्यवस्थित बन्दै बागलुङ कालिका मन्दिर"जिर्णा रहेको मन्दिर र वरिपरि रहेका शक्तिपिठ क्षेत्र हरू लाई ऐत...
02/04/2024

कुशल व्यवस्थापन सँगै व्यवस्थित बन्दै बागलुङ कालिका मन्दिर"

जिर्णा रहेको मन्दिर र वरिपरि रहेका शक्तिपिठ क्षेत्र हरू लाई ऐतिहासिक धार्मिक साँस्कतिक रूपमा मन्दिर क्षेत्रलाई कलात्मक र पुरातात्विक ढङ्गले रुपान्तरण गरिदै छ,गरिरहेको छ।यसमा झन् विद्युतीय डीजाईनले मन्दिर को झन् आकर्षित बनाएको छ , खुब स्वाभ बढाएको छ ।

हरेक वर्षको चैते दसैं को अवसर पारेर प्रसिद्ध धार्मिक र पर्यटकीयमहत्त्व बोकेको बाग्लुङ्ग कालिका भगवती मन्दिरमा संचालन हुने मेला चैत्र महिनाको ३० देखि आगामि वैशाख ६ गतेसम्म कालिका भागवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

बागलुङ कालिका भगवती मन्दिरमा चैत्राष्टमी र बडा दशैमा विशेष पूजा अर्चना हुन्छ।

01/03/2024

यहाँ विश्वास कस्को गर्ने जब कि विद्यालयमा यस्तो घटना घट्छ?
समाज किन यति क्रूर बन्दैछ?
शिक्षाको मन्दिरमा भएको यो घटनाबाट अबोध बालबालिकाको मानसिकतामा कुन हद सम्मको मनोवैज्ञानिक असर परेको छ होला?

😭

24/02/2023

मानिस बिना साइतमा जन्मन्छ, बिना साईत मृत्युबरण गर्छ, फेरि पनि जिबन भरि साईत हेरिन्छ किन।

कृपया उत्तर दिनुहोला ।

03/01/2023

तिमी सङ प्रतिस्पर्धा गर्ने क्षमता भएको छु अहिले आउ मिलेर प्रतिस्पर्धा गरौ त पछाडी बसेर कुरा न गर 😏😎

#

वरीपरीको उज्यालो र मनभित्रको अंध्यारो:::
26/10/2022

वरीपरीको उज्यालो र मनभित्रको अंध्यारो
:
:
:

24/10/2022

We all think this is the major power card of Tihar, don't we?
Maybe it is, or not.
Pray for gold to pay for it.

Happy Laxmi Puja!

:
:

23/10/2022

Think about who might have decided “The Current Thing” before accepting it
:
:
:

हिमाल खुलेपछि सबै खुल्ने, सबैको मन उज्यालिने 😊 #पोखरा अर्थात् जति गए/आएपनि नअघाइने ठाउॅंLakeside 🌹 Pokhara 🙏 the best pl...
22/10/2022

हिमाल खुलेपछि सबै खुल्ने, सबैको मन उज्यालिने 😊

#पोखरा अर्थात् जति गए/आएपनि नअघाइने ठाउॅं

Lakeside 🌹 Pokhara 🙏 the best place for tourist's lodging 🇳??


कालो कफि त्यो मा पनि चिनी  बिनाको बिस्तारै मिठो हुन लाग्यो,ठ्याक्कै  जिन्दगी को दु:खहरु जस्तै ......☺️:::
21/10/2022

कालो कफि त्यो मा पनि चिनी बिनाको बिस्तारै मिठो हुन लाग्यो,ठ्याक्कै जिन्दगी को दु:खहरु जस्तै ......☺️
:
:
:

Address

Baglung
Baglung Bazar

Telephone

+9779748760518

Website

Alerts

Be the first to know and let us send you an email when Jeeone singh khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jeeone singh khadka:

Share