Routine Of Jaimini Banda

Routine Of Jaimini Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Jaimini Banda, Social Media Agency, jaimini, Baglung Bazar.

16/05/2025

महालेखा परिक्षण को कार्यालय ले मंगलबार सार्वजनिक गरेको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार बागलुङ जिल्ला मा सवैभन्दा धेरै वेरुजु जैमिनी नगरपालिकाको रु. १ अर्ब ७२ करोड ७७ लाख ६८ हजार रुपियाँको लेखापरीक्षण गरेकोमा रु. ६ करोड ७ लाख १६ हजार रुपियाँ(३.५१%) वेरुजु देखिएको छ ।
बेरुजु” भन्नाले प्रचलित कानुन बमोजिम पुऱ्याउनु पर्ने रीत नपुऱ्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठहऱ्याइएको कारोबार सम्झनु पर्छ ।

Address

Jaimini
Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Jaimini Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share