Routine Of Dhorpatan

Routine Of Dhorpatan ढोरपाटनको रीतिरिवाज, संस्कृति, परम्परा, रहनसहन, जीवनी संरक्षण तथा पर्यटन विकास एवंम प्रवर्द्धन गर्ने हाम्रो मुल उद्देश्य हो । ❤️

24/08/2025

आहाः ढोरपाटन यात्रामा पर्ने बुर्तिबाङ बजार र सुन्दर बोबाङ गाउँको दृश्य ।❤️

📸: Hemanta Rai

14/08/2025

प्रियकर प्रकृति: दुर बुकीको सुन्दरता र सौम्यतामा...!❤️🇳🇵

Video :- HemantaRaiOfficial

नेपालको पश्चिम भागमा अवस्थित ढोरपाटन एक प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो। यो बागलुङ जिल्लाको एक महत्वपूर्ण क्षेत्र...
10/08/2025

नेपालको पश्चिम भागमा अवस्थित ढोरपाटन एक प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो। यो बागलुङ जिल्लाको एक महत्वपूर्ण क्षेत्र हो, जहाँ हिमाली सौन्दर्य, जैविक विविधता र सांस्कृतिक धरोहरको संगम पाइन्छ। यस क्षेत्रबाट बग्ने उत्तर गंगा नदी यहाँको एक प्रमुख नदी हो जसले ढोरपाटनको प्राकृतिक सम्पदामा जीवन दिएको छ।

उत्तर गंगा नदी ढोरपाटन क्षेत्रमा उत्पत्ति भएर तलतिर बग्दछ। यस नदीको नाम संस्कृत भाषाबाट आएको हो, जसमा उत्तर अर्थात् उत्तर दिशा र गंगा अर्थात् पवित्र नदी भन्ने जनाउँछ।

यस नदीलाई नेपालमा भेरी नदीको सहायक नदी पनि भनिन्छ । जुन यस क्षेत्रको लागि पिउने पानी र सिँचाइको स्रोत पनि हो।

तस्विरहरू: टार्जन लिम्बु

|| Awareness Post ||-अहिले मनसुनको बेला हिमालतिर जताततै सुन्दर बनफूलहरू फुलेका छन्। घुम्न जाने धेरै मान्छेहरु ती फूल टिप...
10/08/2025

|| Awareness Post ||
-अहिले मनसुनको बेला हिमालतिर जताततै सुन्दर बनफूलहरू फुलेका छन्। घुम्न जाने धेरै मान्छेहरु ती फूल टिपेर फोटो खिच्ने र कतिपयले फूलको जरानै उखेलेर आफ्नो घर ल्याउने गरेका छन्। यो एकदमै गलत र आपत्तिजनक कार्य हो। हिमालका फूल टिपेर घर ल्याइ सजाउने सोच्नु मूर्खता हो, किनकि फूल घर नपुग्दै ओइली जान्छ। यी फूलहरू केवल सजावटका लागि मात्र होइनन् , मौरी र अन्य परागवाहक किराबीजनका मुख्य खानाको श्रोत हुन्। यदि हामीले यी फूलहरू तोड्यौं भने, मौरीहरूको बासस्थान र प्रकृतिको सन्तुलन बिग्रन्छ। आउनुहोस्, बनफूललाई जहाँ फुलेका छन् त्यहीँ रहन दिऔं, ताकि आगामी पुस्ताले पनि यो सुन्दरता देख्न पाओस्।
-rod_team.😊

मनै लोभ्याउने: Place gifted with beauty from nature... Dhorpatan, Nepal.❤📷: Sarjana Karki
08/08/2025

मनै लोभ्याउने: Place gifted with beauty from nature... Dhorpatan, Nepal.❤

📷: Sarjana Karki

03/08/2025

ढोरपाटनको चुङ्ग्री बुकी मा घुम्न गएका सुँगुर हरुले फालेको प्लास्टिक खाएर भेडा बिरामी परे भन्ने स्थानिय भेडापालक बाट सुनियो। हुनत प्रकृति को मोह भएर घुम्न गएको भा पो हुन्छ। सोसल मिडिया मा देखाउने जमात गएसी यस्तै हो। आफ्नो फोहोर आफै बोकेर ल्याउन नसक्ने ले के फोहोर गर्नु।

बुकीपाटनका भेडीगोठ ढोरपाटन (बागलुङ) । समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा टीकाधार बुकीपाटनमा रहेको भेडीगोठ ।...
03/08/2025

बुकीपाटनका भेडीगोठ

ढोरपाटन (बागलुङ) । समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा टीकाधार बुकीपाटनमा रहेको भेडीगोठ । भेडा चरनका लागि बागलुङसहित रोल्पा, डोल्पा, रुकुम र म्याग्दीबाट बुकीपाटन आएका गोठाला बर्खायाममा यही गोठमा बस्ने गर्छन् । भेडीगोठको रेखदेख र सुरक्षाका लागि पालिएको भोटेकुकुर । यहाँका गोठालाले लेक चढ्ने समय बेसीबाट भोटेकुकुर लिएर जाने गर्छन ।

📷: Dammar Budha Magar

- Good Morning Nepal From Dhorpatan Hunting Reserve.❤️🙏🇳🇵
01/08/2025

- Good Morning Nepal From Dhorpatan Hunting Reserve.❤️🙏🇳🇵

30/07/2025

- Dhorpatan : Best Monsoon Trip 🙌 Tag Your Friends and Plan your Trip. (The only Hunting Reserve in Nepal🇳🇵)

📸: Roaming Around Nepal

Address

Baglung

Telephone

+9779866552661

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Dhorpatan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Dhorpatan:

Share