HB Media Nepal

  • Home
  • HB Media Nepal

HB Media Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HB Media Nepal, Video Creator, Baglung Nepal, .
(6)

तपाइँको बिचार राख्नुहोला ।
01/06/2026

तपाइँको बिचार राख्नुहोला ।

01/06/2026

दु:ख"द खबर 😪😪

बिहान उठ्ने बित्तिकै बागलुङ कालिकाको दर्शन गरि दिनको सुरुवात गर्नुहोस् 🙏🙏
01/06/2026

बिहान उठ्ने बित्तिकै बागलुङ कालिकाको दर्शन गरि दिनको सुरुवात गर्नुहोस् 🙏🙏

भारतले समेत दाबी नगरेको कुरा कसरी बोले प्रधानमन्त्री बालेन शाहले ? भारतिय मिडियामा यस्तो चर्चा चल्दैछ । तपाईं के भन्नुहु...
01/06/2026

भारतले समेत दाबी नगरेको कुरा कसरी बोले प्रधानमन्त्री बालेन शाहले ? भारतिय मिडियामा यस्तो चर्चा चल्दैछ । तपाईं के भन्नुहुन्छ ??

जे भएपनी आशिका दिदी हो नी 😛😀
31/05/2026

जे भएपनी आशिका दिदी हो नी 😛😀

31/05/2026

नेपालले पनि भारतको भूमि मिचेको छ : प्रधानमन्त्री शाह !
***n

बजेट टाई बान्नेलाई आयो, गाई बान्नेलाई आएन : सुदन किराती !श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपाली माटो सु...
31/05/2026

बजेट टाई बान्नेलाई आयो, गाई बान्नेलाई आएन : सुदन किराती !

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपाली माटो सुहाउँदो बजेट नआएको बताएका छन् ।
झापामा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री किरातीले विदेश पढेर आएको अर्थमन्त्रीले नेपालको वास्तविकता नबुझेको टिप्पणी गरेका हुन् । ‘मुठ्ठीभर टाइ बान्नेका लागि बजेट आयो, तर बहुसंख्यक गाई बान्नेका लागि आएन,’ उनले भने ।

विद्यतु महसुल वृद्धि गर्नु र प्रस्तुत कृषि कार्यक्रमले तल्लो वर्गका जनतालाई निराश बनाएको उनको टिप्पणी छ । शिक्षा र स्वास्थ्यमा कर लगाउनु संवैधानिक हिसाबले समेत मौलिक हकको हनन् भएको किरातीले बताए । विद्युतीय गाडीमा कर बढाउने नीतिप्रति समेत उनले आपत्ति जनाए । ‘इन्धनको हाहाकार भएको बेला विद्युतीय सवारीमाथि कर बढाउनुले कतै दालमा कालो परेको त होइन भन्ने शंका छ,’ किरातीले भने ।

यसपालि बजेटमा असाधारण काम गरियो : अर्थमन्त्री वाग्ले !
31/05/2026

यसपालि बजेटमा असाधारण काम गरियो : अर्थमन्त्री वाग्ले !

30/05/2026

Arsanal : 1
Psg : 1

30/05/2026

गाउँले खाना गाउँले स्टाइलमा !

Address

Baglung Nepal

33311

Telephone

+917069303460

Website

Alerts

Be the first to know and let us send you an email when HB Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HB Media Nepal:

  • Want your business to be the top-listed Media Company?

Share