Deepen Budha Magar

Deepen Budha Magar YouTube/ Deepen Budha Magar.https://www.youtube.com/
Facebok/का जि. Tiktok / Deepen Budha Magar..

18/10/2024

सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो।।
Rabi Lamichhane

18/09/2024

चर्चित सामाजिक अभियान्ता दुर्गा प्रसाई र पत्रकार जिबन पान्डे सहित ३ जना लाई पक्राउ पुर्जी जारी गरिएको खबर आयो।।

ऐतिहासिक जित: काभा महिला राष्ट्रिय लीग 2024 मा पहिलो पटक नेपालले भारतलाई हरायो हार्दिक बधाई तथा शुभकामना।🇳🇵
03/08/2024

ऐतिहासिक जित:
काभा महिला राष्ट्रिय लीग 2024 मा
पहिलो पटक नेपालले भारतलाई हरायो हार्दिक बधाई तथा शुभकामना।🇳🇵

धन्यवाद नालायक भ्रष्टाचारी सरकार😡
28/07/2024

धन्यवाद नालायक भ्रष्टाचारी सरकार😡

दु:खद खबर।😭
24/07/2024

दु:खद खबर।😭

नेपालले एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । हार्दिक बधाई टिम नेपाल ❤️🙏
19/07/2024

नेपालले एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । हार्दिक बधाई टिम नेपाल ❤️🙏

प्रधानमन्त्री मा नवनियुक्त कमरेड केपी शर्मा ओली ज्यु लाई हार्दिक बधाई।।अब स्वर्ग को बाटो रोज्ने कि नर्क को।बिचार तपाईंकै...
14/07/2024

प्रधानमन्त्री मा नवनियुक्त कमरेड केपी शर्मा ओली ज्यु लाई हार्दिक बधाई।।अब स्वर्ग को बाटो रोज्ने कि नर्क को।बिचार तपाईंकै।।

साच्चिकै होला कि?
14/07/2024

साच्चिकै होला कि?

12/07/2024

पार्टी फरक।।नाम फरक।।झन्डा फरक।।
तर सबैको उदेश्य एउटै।।
देश लुट्ने अनि लुटाउने।।😡

Address

Baglung

Website

Alerts

Be the first to know and let us send you an email when Deepen Budha Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deepen Budha Magar:

Share