Galkot online khabar

Galkot online khabar We are an officially registered news media under the name Galkot Online Khabar Pvt. Ltd. Department of Information and Broadcasting Regd. No. 5432-2082/2083.

We deliver authentic information,essential updates and community news from Galkot & across Nepal.

26/08/2026

बडिमालिका❤️

नर्सहरूको मुद्दामा सरकार गम्भीर नभएको र नीतिगत तवरबाट समस्या समाधानमा केन्द्रित नभएको भन्दै नर्सहरूले आज सोमबार वीर अस्प...
03/08/2026

नर्सहरूको मुद्दामा सरकार गम्भीर नभएको र नीतिगत तवरबाट समस्या समाधानमा केन्द्रित नभएको भन्दै नर्सहरूले आज सोमबार वीर अस्पताल अगाडी प्रदर्शन गरेका छन् । उनीहरूले नर्समाथि श्रम शोषण हुँदासमेत सरकार मूकदर्शक बनेको भन्दै प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

राजपत्र अनुसार नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुलाई उपभोग दस्तुर: - कार, भ्यान, पिकअप, ट्या...
27/07/2026

राजपत्र अनुसार नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुलाई उपभोग दस्तुर:

- कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन (काठमाडौं आउँदा रु. ६५, जादा रु. ६०)
- मिनी बस, मिनि टिपर/ट्रक (काठमाडौं आउँदा ११५, जादा रु. ८०)
- बस, ट्रक (काठमाडौं आउँदा रु.२६०, जादा रु. २००)
- मल्टी एक्सल ट्रक, सवारीसाधन, भारी उपकरण (काठमाडौं आउँदा रु. ६००, जादा रु. २५०)

गरेकोलाई गरेको देख्नुपर्छ, त्यो हाम्रो धर्म हो - यसका लागि केपी ओलीलाई धन्यवाद! नेपालजस्तो भूगोल भएको देशमा यस्तो modern...
27/07/2026

गरेकोलाई गरेको देख्नुपर्छ, त्यो हाम्रो धर्म हो - यसका लागि केपी ओलीलाई धन्यवाद!

नेपालजस्तो भूगोल भएको देशमा यस्तो modern tunnel धेरै वर्ष अगाडिदेखि सयौँ ठाउँमा हुनुपर्थ्यो तर आँट कसैले नगरेको बेला केपी ओलीले आट गरेर आफ्नो कार्यकालमा मुख्य प्राथमिकतामा राखे, त्यो सबैले appreciate गर्नुपर्छ। नेपालको पहिलो आधुनिक सुरुङ भएकाले कमीकमजोरी पनि भए होलान्, ढिलासुस्ती पनि भयो होला , कोहीलाइ त्यति ठूलो कुरा पनि नलाग्ला तर यसले नयाँ शुरुआत गरेको छ - नेपालको Road connectivity मा इँटा थप्ने काम गरेको छ!

अब आशा गरौँ, यस्ता सुरुङहरू धेरैभन्दा धेरै थपिनेछन् र जनताले नेपालको roadमा सुरक्षित ,छरितो र झन्झटमुक्त यात्रा गर्न पाउनेछन्! 🙏🇳🇵

काम नगरेको खण्डमा प्रदेशको मन्त्रीलाई पनि थुन्छौँ, मेयरलाई पनि कारवाही गर्छौ; मन्त्री सुनिल लम्साल।
07/07/2026

काम नगरेको खण्डमा प्रदेशको मन्त्रीलाई पनि थुन्छौँ, मेयरलाई पनि कारवाही गर्छौ; मन्त्री सुनिल लम्साल।

🙏🙏🙏🕉️🕉️🕉️
07/07/2026

🙏🙏🙏🕉️🕉️🕉️

विश्वकपबाट बाहिरिएपछि भावुक बने क्रिस्टियानो रोनाल्डो
07/07/2026

विश्वकपबाट बाहिरिएपछि भावुक बने क्रिस्टियानो रोनाल्डो

तिम्रो जितभन्दा हारको चर्चा छ।❤️🙂‍↕️ lovely
04/07/2026

तिम्रो जितभन्दा हारको चर्चा छ।❤️🙂‍↕️ lovely

❤️❤️
30/06/2026

❤️❤️

Address

Galkot
Baglung

Alerts

Be the first to know and let us send you an email when Galkot online khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share