Photo+news

Photo+news तपाईं हाम्रो वरिपरीका सुचना तथा घटनाहरुको तस्बिर आफैं बोल्छ, व्याख्या गर्नु पर्दैन।।।
(1)

25/09/2025

बाटो खुल्यो: तुईन खोला नजिकै पहिरोका कारण ३ दिन देखि बन्द भएको मुग्लिङ - नारायणघाट बाटो खुलेको छ भने अड्किएका गाडिहरु अब गन्तव्य तर्फ जाँदैछन्।
Source: Mugling Police
#तस्बिर_आफै_बोल्छ_व्याख्या_गर्नुपर्दैन्

24/09/2025

भारतको लद्दाखमा युवाहरुले भारतीय जनता पार्टीको कार्यालय जलाएका छन्।
#तस्बिर_आफै_बोल्छ_व्याख्या_गर्नुपर्दैन् #भारत

राजनीतिक दलका नेताहरूसँग फोटो वा भिडिओ खिच्ने व्यक्तिलाई लक्षित गर्दै फेसबुक, टिकटक, इन्स्टाग्राममा ‘Jholey Trend’, ‘Exp...
24/09/2025

राजनीतिक दलका नेताहरूसँग फोटो वा भिडिओ खिच्ने व्यक्तिलाई लक्षित गर्दै फेसबुक, टिकटक, इन्स्टाग्राममा ‘Jholey Trend’, ‘Expose Jholey’ सुरु गरिएको छ समाचार स्रोत: techpana.com
#तस्बिर_आफै_बोल्छ_व्याख्या_गर्नुपर्दैन्

23/09/2025

मुग्लिन - नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोलामा गएको ठुलो पहिरोका कारण बाटो अनिश्चितकालका लागि बन्द भएको छ। तुईन खोला पहिरो पन्छाउन २ देखि ३ दिन सम्म लाग्ने, बैकल्पिक रुट प्रयोग गर्न चितवन जिल्ला प्रमुखको अनुरोध।
#तस्बिर_आफै_बोल्छ_व्याख्या_गर्नुपर्दैन्

नवनियुक्त मन्त्रीहरु:अनिलकुमार सिन्हा - उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहका...
22/09/2025

नवनियुक्त मन्त्रीहरु:
अनिलकुमार सिन्हा - उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
महावीर पुन - शिक्षा, विज्ञान तथा प्रविधि
मदनप्रसाद परियार: कृषि तथा पशुपन्छी विकास
जगदीश खरेल : सञ्चार तथा सूचना प्रविधि
#तस्बिर_आफै_बोल्छ_व्याख्या_गर्नुपर्दैन्

नवनियुक्त शिक्षामन्त्री महावीर पुन भन्छन्: मन्त्रालय मै बस्ने हो। यहि ओछ्यान लगाउने हो, काम यहि गर्ने हो। मन्त्रालय भित्...
22/09/2025

नवनियुक्त शिक्षामन्त्री महावीर पुन भन्छन्: मन्त्रालय मै बस्ने हो। यहि ओछ्यान लगाउने हो, काम यहि गर्ने हो। मन्त्रालय भित्रै किचन होला यहि पकाएर खाने, यहि सुत्ने।
#तस्बिर_आफै_बोल्छ_व्याख्या_गर्नुपर्दैन्

आज घटस्थापना, सोमबारको दिन बागलुङ उपल्लाचौर गौरािधाम मन्दिर दर्शन। सबैको दिन सोचे जस्तै शुभ रहोस। ❤️🕉️❤️ #तस्बिर_आफै_बोल...
22/09/2025

आज घटस्थापना, सोमबारको दिन बागलुङ उपल्लाचौर गौरािधाम मन्दिर दर्शन। सबैको दिन सोचे जस्तै शुभ रहोस। ❤️🕉️❤️
#तस्बिर_आफै_बोल्छ_व्याख्या_गर्नुपर्दैन्

यी हुन् प्रधानमन्त्री शुसिला कार्कीले मन्त्री बनाउन शीतल निवास पठाएका पाँच नामहरु।
21/09/2025

यी हुन् प्रधानमन्त्री शुसिला कार्कीले मन्त्री बनाउन शीतल निवास पठाएका पाँच नामहरु।

पहिरोले राजमार्ग बन्द भएपछि बाटोमै बसेर तास खेल्दै जाममा परेका यात्रुहरु। नेपालीले गर्छ! ❤️🤣❤️ #तस्बिर_आफै_बोल्छ_व्याख्य...
20/09/2025

पहिरोले राजमार्ग बन्द भएपछि बाटोमै बसेर तास खेल्दै जाममा परेका यात्रुहरु। नेपालीले गर्छ! ❤️🤣❤️
#तस्बिर_आफै_बोल्छ_व्याख्या_गर्नुपर्दैन्

20/09/2025

बागलुङ बजारमा भारी वर्षा भैरहेको छ। सुरक्षित र सजक रहनु होला।

सम्पुर्ण नेपालीहरुमा संविधान दिवसको हार्दिक मंगलमय  शुभकामना। यो मोडबाट संविधान साथ साथै समग्र देशलाई मज्बुत बनाउन आआफ्न...
19/09/2025

सम्पुर्ण नेपालीहरुमा संविधान दिवसको हार्दिक मंगलमय शुभकामना। यो मोडबाट संविधान साथ साथै समग्र देशलाई मज्बुत बनाउन आआफ्नो ठाउँबाट अगि बडौ। ❤️🇳🇵❤️ #तस्बिर_आफै_बोल्छ_व्याख्या_गर्नुपर्दैन्

Address

Baglung

Alerts

Be the first to know and let us send you an email when Photo+news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share