Online khabar/अनलाइन खबर

Online khabar/अनलाइन खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Online khabar/अनलाइन खबर, News & Media Website, bagmati, Bagmati.

10/05/2024

दरबारमार्गबाट ९८ लाखसहित पक्राउ परेका २ युवक, यस्तो गर्थे कारोबार

08/05/2024

नमों बुद्ध ❤️
सुत्ने बेलामा बुद्ध भगवानको दर्शन गरेर सुत्नूहोला 🙏🙏

08/05/2024

नुवाकोट जिल्ला म्यागङ गाउँपालिका ४ किम्ताङ्को साङगे होईसेर माणि वाङ फेल्लिङ बौद्ध गुम्बामा चौधौ प्रज्ञापारमिता बुमपाठ तथा खेन्पो सम्मान कार्यक्रम मिति २०८१ बैसाख २५ गते खेन्पो, गुरु, लामा , मानिपा तथा बौध्दधर्म प्रति आस्थावान् धर्मप्रेमि भक्तजनहरुको बाक्लो उपस्थितिमा वाङ अभिशेषका साथ सम्पन्न भयो।
🧡🧡🙏🙏
video by cds taang

08/05/2024

नेपाल अंहिसाबादी बौध्दधर्म बिश्वशान्ति चक्रसंघका शास्त्रीय धर्म गुरु भिक्षु श्री छेवाङ दोर्जे लामाज्यू नुवाकोट किम्ताङको साङगे होइसेर मानिवाङ फेल्लिङ गुम्बामा चौथो प्रज्ञा पारमिता तथा बुमपाठ कार्यक्रममा पुजापाठ गर्नुहुदै🙏🙏🙏

स्कुल बसको ठक्करबाट बेलकाेटगढी ८ र बिदुर ३ जाेड्ने त्रिशूली खाेला नयाँ पुलमा काठमाडौबाट कक्षा १२ काे परीक्षा सकेर घुम्न ...
07/05/2024

स्कुल बसको ठक्करबाट बेलकाेटगढी ८ र बिदुर ३ जाेड्ने त्रिशूली खाेला नयाँ पुलमा काठमाडौबाट कक्षा १२ काे परीक्षा सकेर घुम्न आएका दुई बिध्यार्थि( १ को घटनास्थलमा र अर्का १ को उपचार का लागि लैजादै गर्दा ) को मृत्यु, अन्य ४ लाई अस्पताल लगियो ।
: श्रोत : प्रहरी र बिदुर ३ का वडा अध्यक्ष बद्री रिमाल

07/05/2024
बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) भाषा कार्यान्वयनमा आएको एैतिहासिक दिनको ख...
07/05/2024

बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) भाषा कार्यान्वयनमा आएको एैतिहासिक दिनको खुसियालीमा उत्सव मनाउँदै ...
मेन्दोमाया कलाकार संघ नेपाल

07/05/2024

नेपाल अहिंसावादि बौध्द धर्म विश्व शान्ति चक्रसंघ सांग्ये होइसेर मणि वाड॰फेलिड॰ गुम्बामा पवित्र बुध्द वचन बुम पाठ गरेको केहि दृश्यहरू।
video by:khenpo Nyima Woiser

06/05/2024

जुम्ला महोत्सवमा ज्योति मगरले गाउँद गाउँदै ढुङगा प्रहार माहोल समाल्नै गारो

06/05/2024

पशु बलि धर्म मान्ने हरु लाइ गुरु जि बाबा राम देव को सन्देश जस्ले राम्रो कर्म गर्छ त्यो नै धर्म हो
https://www.facebook.com/groups/601182493680869/?ref=share

04/05/2024

PRAKASH BUDHA | NEPAL IDOL | SEASON 5 | GALA ROUND 7 | EPISODE 17 | TOP-12 | ELIMINATION | AP1HD

04/05/2024

Nepal Idol Season 5 को सबैको मनमा बस्न सफल करण परियार को उत्कृष्ट आवाज।🥰🇳🇵❤️‍🔥💖💥

Address

Bagmati
Bagmati

Telephone

+9779869344494

Website

Alerts

Be the first to know and let us send you an email when Online khabar/अनलाइन खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online khabar/अनलाइन खबर:

Share