BashulingMedia.com

BashulingMedia.com This is our official page Bashulingmedia.com | https://bashulingmedia.com/

बैतडीको पुर्चौंडीमा एक पुरुष मृत फेला परेका छन् ।
29/05/2026

बैतडीको पुर्चौंडीमा एक पुरुष मृत फेला परेका छन् ।

बैतडीमा हावाहुरीसहित परेको असिना पानीले तरकारी तथा अन्नबालीमा क्षति पु¥याएको छ।विशेषगरी जिल्लाको तल्लो स्वराड क्षेत्रमा ...
26/05/2026

बैतडीमा हावाहुरीसहित परेको असिना पानीले तरकारी तथा अन्नबालीमा क्षति पु¥याएको छ।

विशेषगरी जिल्लाको तल्लो स्वराड क्षेत्रमा बेमौसमी तरकारी खेती तथा उम्रिन लागेका मकै, भटमासलगायत अन्नबालीमा मंगलबार अपराह्न ४ बजेतिर परेको असिनाले ठूलो क्षति गरेको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्।

बैतडी जिल्लाका विभिन्न गाउँ यतिबेला हरियालीले ढाकिएका छन् । विशेषगरी पाटन नगरपालिकाको खोड्पेक्षेत्रका खेतबारीमा फैलिएका ...
22/05/2026

बैतडी जिल्लाका विभिन्न गाउँ यतिबेला हरियालीले ढाकिएका छन् । विशेषगरी पाटन नगरपालिकाको खोड्पेक्षेत्रका खेतबारीमा फैलिएका आलुका फाँटले ग्रामीण भेगको सौन्दर्य मात्रै बढाएको छैन,यसले किसानको जीवनमा आशा र आत्मनिर्भरताको नयाँ आधार पनि बनेको छ ।

बैतडी जिल्लाका विभिन्न गाउँ यतिबेला हरियालीले ढाकिएका छन् । विशेषगरी पाटन नगरपालिकाको खोड्पेक्षेत्रका खेतबार.....

बैतडीको पुर्चौडी नगरपालिका–७ काफलीमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ ।
20/05/2026

बैतडीको पुर्चौडी नगरपालिका–७ काफलीमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित कुल्लेकोट दरबार संरक्षणको अभावमा भग्नावशेष बन्दै गएको छ । कुनै समय न्याय र सांस्कृतिक ...
18/05/2026

दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित कुल्लेकोट दरबार संरक्षणको अभावमा भग्नावशेष बन्दै गएको छ । कुनै समय न्याय र सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिएको यो ऐतिहासिक स्थल अहिले उपेक्षित अवस्थामा रहेको छ ।
https://bashulingmedia.com/archives/5873
Photo source : AI

मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरी...
16/05/2026

मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरीले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ ।
तस्बिर : AI

पछिल्लो समय किशोर–किशोरीहरू लागू पदार्थको जोखिममा पर्न थालेपछि बैतडीमा विद्यालयस्तरमै सचेतना अभियान सञ्चालन गरिएको छ ।
16/05/2026

पछिल्लो समय किशोर–किशोरीहरू लागू पदार्थको जोखिममा पर्न थालेपछि बैतडीमा विद्यालयस्तरमै सचेतना अभियान सञ्चालन गरिएको छ ।

बैतडीमा चट्याङको प्रकोपले पशुधनमा क्षति पुर्‍याएको छ भने एक पुरुष मृत फेला परेका छन् ।http://bashulingmedia.com/archives...
13/05/2026

बैतडीमा चट्याङको प्रकोपले पशुधनमा क्षति पुर्‍याएको छ भने एक पुरुष मृत फेला परेका छन् ।
http://bashulingmedia.com/archives/5848

09/05/2026

बैतडी निर्माण व्यवसायी संघको अध्यक्षमा सुरेश चन्द पुनः निर्विरोध निर्वाचित हुनुभएको छ ।

07/05/2026

बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनगरिएको छ । बिहीबार,आजदेखि औपचारिक रुपमा सेवा सञ्चालन ग...

Address

Baitadi

Alerts

Be the first to know and let us send you an email when BashulingMedia.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BashulingMedia.com:

Share