Surnaya Khabar

Surnaya Khabar Real News of Far-Western Nepal

रास्वपाका सांसदहरू संसद भवन भित्र पलेँटी कसेर नारा लगाएका छन् ।
15/06/2025

रास्वपाका सांसदहरू संसद भवन भित्र पलेँटी कसेर नारा लगाएका छन् ।

बैतडीको पुर्चौडी घर भएका लोक तथा देउडा गायक दिपक चुनाराको आवाजमा नयाँ देउडा गित सार्वजनीक भएको छ। गायक चुनाराकै लय, शब्द...
15/03/2025

बैतडीको पुर्चौडी घर भएका लोक तथा देउडा गायक दिपक चुनाराको आवाजमा नयाँ देउडा गित सार्वजनीक भएको छ। गायक चुनाराकै लय, शब्द र संगितमा देउडा गित “कसि छै पियारी” सार्वजनीक भएको छ।

गितमा गायक चुनारालाई चर्चित लोक देउडा गायिका गौरी भट्टले स्वरमा साथ दिनुभएको छ। सुमधुर डिजिटल रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गित गायक चुनाराकै अफिसियल युटूवच्यानलबाट भिडियोसहित सार्वजनीक गरिएको छ।

गायक चुनाराकै निर्देशन र कथामा भिडियो तयार पारिएको छ। भिडियोमा रोशन तामाङ, सुमित्रा राई, प्रकास तिवारी, सुशिल तिवारी, मिलन मगर, रमेश मगर र राजु दलजितले सुन्दर अभिनय गरेका छन।

माया-प्रेमको बिषयमा तयार पारिएको गित सुनेर सल्लाह सुझाव दिन गायक चुनाराले आग्रह गरेका छन। करिव दर्जनबढी गित बजारमा ल्याईसकेका गायक चुनाराले बिगतका गितहरुजस्तै मायाको अपेक्षा गर्नुभएको छ।

25/11/2023
मिलन बाेहरा र बेला राेकाया  बिच  डेउडा धम्सा धम्सि
28/10/2023

मिलन बाेहरा र बेला राेकाया बिच डेउडा धम्सा धम्सि

Address

Baitadi

Alerts

Be the first to know and let us send you an email when Surnaya Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Surnaya Khabar:

Share