Sushasan Nepal

Sushasan Nepal "हरपल एक विश्वासिलो समाचार "Sushasan Nepal www.sushasanonlinenews.com

Independent Candidate Mahabir Pun from Myagdi wins the Election.
07/03/2026

Independent Candidate Mahabir Pun from Myagdi wins the Election.

05/03/2026

बैतडीमा २ बजेसम्म म:-25300
षु:-23214
अ:-1
ज:-48514

05/03/2026

आज नेपालमा दलको कार्यकर्ता होइन जनता हुने दिन विश्वास छ जनताले देशको पक्षमा मत खसाल्नेछ।

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी दिएक...
05/03/2026

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी दिएको हो ।

सबैलाइ निर्वाचनमा सहभागी हुन अनुरोध: Acting Chief Election Commissioner Ram Prasad Bhandari has requested all eligible v...
04/03/2026

सबैलाइ निर्वाचनमा सहभागी हुन अनुरोध: Acting Chief Election Commissioner Ram Prasad Bhandari has requested all eligible voters to participate in tomorrow’s election in a disciplined manner and help make it a success. 🙏🏻

Photo. Rutin

Hamro Baitadi   Sushasan Nepal बैतडीभुपेन चन्द जिताऔँ अभियान
04/03/2026

Hamro Baitadi

Sushasan Nepal
बैतडी
भुपेन चन्द जिताऔँ अभियान

बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी सामाजिक सञ्जालमा विभिन्न किसिमका भ्रम फैलाउनेलाई साइ...
04/03/2026

बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी सामाजिक सञ्जालमा विभिन्न किसिमका भ्रम फैलाउनेलाई साइबर ब्युरोले विशेष निगरानीमा राखेको छ ।
समाचारः Sushasan Nepal

फागुन २१ गते उनी निर्वाचनमा बैतडीमा भुपेन चन्द  ले मतदाताको मन जित्दै ।   चुनाव चितेने पक्का । ोट_राष्ट्रलाई
01/03/2026

फागुन २१ गते उनी निर्वाचनमा बैतडीमा भुपेन चन्द ले मतदाताको मन जित्दै । चुनाव चितेने पक्का ।
ोट_राष्ट्रलाई

“रणभूमिमा जस्तै संघर्ष जीवनमा पनि हुन्छ—अर्जुन बन्न सजिलो छ,तर धर्म र संस्कृतिको पक्षमा अडिग अभिमन्यु बन्न साहस चाहिन्छ।...
01/03/2026

“रणभूमिमा जस्तै संघर्ष जीवनमा पनि हुन्छ—
अर्जुन बन्न सजिलो छ,
तर धर्म र संस्कृतिको पक्षमा अडिग अभिमन्यु बन्न साहस चाहिन्छ।
सत्य र आस्थाको रक्षामा हाम्रो प्रतिबद्धता अटल छ।”
Abhishek joshi

ोट_राष्ट्रलाई
ोट_शास्त्रलाई
ाष्ट्रवाद ेपाल

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यपूर्वमा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार...
01/03/2026

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यपूर्वमा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले त्यस क्षेत्रमा कार्यरत लाखौँ नेपालीको सुरक्षा आफ्नो दलको प्राथमिक चासो भएको बताएका छन्। लिङ्देनले परिस्थितिको संवेदनशीलतालाई ध्यान दिँदै नेपाली नागरिकको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन्।

महेन्द्रनगरमा राजाको शालिक राखियो !
15/02/2026

महेन्द्रनगरमा राजाको शालिक राखियो !

10/02/2026

सरकारले गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएको मानवीय एवम् भौतिक क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप गरेको छ । सरकारले जाँचबुझ आयोगको म्याद तेश्रो पटक थप गरेको हो । सरकारको निर्णयप्रति तपाईँको भन्नु के छ ? कृपया सभ्य भाषामा आफ्ना विचार लेख्नुहोला । तपाईँका विचार हामी साँझ सात बजेको निङ्गलाशैनी समाचारमा प्रशारण गर्नेछौं ।

Address

Baitadi

Telephone

+9779851312443

Website

Alerts

Be the first to know and let us send you an email when Sushasan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sushasan Nepal:

Share