Puskar

Puskar ♥️♥️
welcome my profile
follow करके जाना please

15/06/2026

बालेन शाहको इन्टरभ्यु हेर्दा यस्तो लाग्छ बालेन शाहले नगरेको कुनै कामै छैन। ***n

14/06/2026

अहिलेको सरकारको बारेमा खुस्बु ओली यस्तो भन्छन् ***n

11/06/2026

#सुदन गुरुङ भन्नुहुन्छ फेरि आइसके कहाँ भाग्नुपर्छ भाग्नुस्। कसैलाइ पनि छोड्ने होइन।

11/06/2026

संविधान असफल कि हाम्रो कानुन मजाकिया हो? हामी असफल कि हाम्रो समय कति बकवास हो? हाम्रो व्यवहार असफल कि हाम्रो सोच कति भुलक्कड़ हो? कसैले बिती नमान्ने त कसैले रिति नमान्ने, कसैले समाज नमान्ने त कसैले संस्कार नभन्ने। तै जान्ने कि मैजन्नेको भिडमा कसैले कसैलाई नमान्ने? त्यही ठूलो कि मै ठूलो अहंकार ठूलो कि संस्कार ठूलो? आकार ठूलो कि प्रकार ठूलो पेलेरै जानेकी सम्हालेर लाने? पद ठूलो कि देश ठूलो प्रश्नै प्रश्न छन् यहाँ?






09/06/2026

#सुदन गुरुङ गृहमन्त्रीको कुर्सीमा बसे लगत्तै यस्तो निर्णय गरे

09/06/2026

#नेपाली ब्रो भनेर चिनिने कुमार थापा र ईश्वरी भुजेल एक वर्ष पहिले गरेको यो इन्टरभ्यु हेर्नुस्। के भन्ने का रहेछन्

08/06/2026

#बालेन र रविको पार्टी फुटेर पानी बराबर हुन्छ रे।

05/05/2025

बैंकको त के कुरा महोदय आफन्त प्रमाणित गर्न पनि ,
यहाँ त पैसाको धितो राख्नु पर्छ..
😭😭

05/05/2025

बिस्वास देउ कसैलाई न किन मिल्छ न बेच्न बाकि त धन ले खरिद गर्छन् मान्छेहरू

02/05/2025

Address

Baitadi
Bangalore

Alerts

Be the first to know and let us send you an email when Puskar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share