SagaR BisT

SagaR BisT संसारमा जति पनि सम्बन्ध र नाता छन् त्यसमा आमाको नाता धेरे प्रेमपूर्ण घनिष्ठ छ

29/09/2023

***सम्पुर्ण पुराना दलहरुलाई अपिल***
देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा।

तर "मिशन ८४" भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईको लागि त मिशन ८० नै छ त! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०, मिशन८१, मिशन८२, मिशन ८३ छदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्।

४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।

राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर!! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला।

By Rabi Lamichhane

28/09/2023
27/09/2023

संसारमा जति पनि सम्बन्ध र नाता छन् त्यसमा आमाको नाता धेरे प्रेमपूर्ण घनिष्ठ छ

परिस्थिति हेरेर कसैलाई औंला नउठाउनु भोलि त्यही औला जोडि नमस्कार गर्नुपर्ला
27/09/2023

परिस्थिति हेरेर कसैलाई औंला नउठाउनु भोलि त्यही औला जोडि नमस्कार गर्नुपर्ला

नालायक सरकार
27/09/2023

नालायक सरकार

पुरस्कार दिन्छु भनेर सरकारले ढाट्यो, कप्तानलाई छ अझै आशा देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्य....

26/07/2023

धन सबैको नहोला तर
निधन सबैको हुन्छ
#मोहदय

मन दुखाएकोमा बधाइ दिनु छ उसलाइमलाइ जलाउन सलाइ दिनु छ उसलाइयो यादहरु यो छट्पटी कस्तो हुन्छ भनेरहो यस्तै हालतहरु पठाइ दिनु...
14/07/2023

मन दुखाएकोमा बधाइ दिनु छ उसलाइ
मलाइ जलाउन सलाइ दिनु छ उसलाइ
यो यादहरु यो छट्पटी कस्तो हुन्छ भनेर
हो यस्तै हालतहरु पठाइ दिनु छ उसलाइ

Address

Melauli
Baitadi
10200

Telephone

+9779865648151

Website

Alerts

Be the first to know and let us send you an email when SagaR BisT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SagaR BisT:

Share