Sunil Dhami

Sunil Dhami Entrepreneur/Learner

17/06/2024

घाइते बाघहरू in the field.😍😊

आन्दोलन गरेमा VISA दिने नजिर बसाल्ला र अमेरिकन राजदुताबासले ? खोइ त COMMEN SENSE ?? आन्दोलनले उल्टो प्रभाबिंत भाको होकी ...
31/05/2024

आन्दोलन गरेमा VISA दिने नजिर बसाल्ला र अमेरिकन राजदुताबासले ? खोइ त COMMEN SENSE ?? आन्दोलनले उल्टो प्रभाबिंत भाको होकी ?

12/12/2023

Successfully wasted 3.5 hrs!

If you also wanna waste 3.5 hours, you can watch a movie ANIMAL.

The hype is really overrated.😒 3.5 hours of childish story trying to show cool kinds of stuff.

मलाई सबै भन्दा बढी पिरोलिरहने कुरा !हाम्रो देशमा महान् शिक्षक कति छन् ?हाम्रो देशमा भविष्यमा असल शिक्षक बन्ने सपना कति व...
07/12/2023

मलाई सबै भन्दा बढी पिरोलिरहने कुरा !
हाम्रो देशमा महान् शिक्षक कति छन् ?
हाम्रो देशमा भविष्यमा असल शिक्षक बन्ने सपना कति विद्यार्थीको छ ?
हाम्रो देशमा शिक्षकहरु खुसि छन् त ?
के सरकारले राम्रो शिक्षक बन्न उत्प्रेरित गर्न पर्याप्त काम गरेको छ?
जब हामीले राम्रा शिक्षकहरूलाई हाम्रो समाज वा राष्ट्रको रोल मोडेल, नायक बनाउन सक्छौ, तब मात्र समाजमा शिक्षाको महत्व झल्कन्न्छ।
तब मात्र देश सही दिशामा अघि बढ्छ।

09/09/2023

अक्सर, दूरदर्शितामा निकटता भुलिईदो रहेछ।
Good morning🙏🌄

Send a message to learn more

You were silent but from now on your appreciation and result will make noise.😊Really appreciate your dedication and than...
05/04/2023

You were silent but from now on your appreciation and result will make noise.😊
Really appreciate your dedication and thank you for being an inspiration.
Lots of love Gøbînda Räwäl.
@ Hilltop Academy

"A good teacher can inspire hope, ignite the imagination, and instill a love of learning."
- Brad Henry

"What I do is my responsibility, what I get is the result of my work."
- Gobind Rawal
A common man can be most special when he focuses on his responsibility to brighten someone's future.
Here, we have got "Best Teacher of the Year 2079" chosen by students and staff in our school who have been an inspiration to all of us. Mr. GOBINDA RAWAL.
Thank you so much for being such a nice and inspirational personality.
Wish you a very very happy life and success ahead.


💕

22/03/2023

Sometimes, I feel like AI treats us as Robert.
Specially when we are given task for verification😜.

03/02/2023

मेरो देशमा मान्छेहरु यति फुर्सदिला भए कि, आफुलाई मन नपरेको कुनै व्यक्तिले गलत काम गरेको नठहरिदा,आतेर संबिधाको पानामा लेखेको एक एक कुरा ठेक्कै मिलाएको को छ कि नाई भनेर अक्तियार को काम गर्न लागेकाछन। यसको सट्टा, आफ्नो व्यक्तिगत जिबन सुधार्न अलि आफैमा काम गरे ठिक होला कि ??

19/12/2022

नेपालमा दुइ प्रकारका राजनीतिज्ञहरु छन्।
१) पैला POWER को लागि राजनीति गरौ, विकास त भैहाल्छ।
२) पैला बिकासको लागि राजनीति गरौ, POWER त आइहाल्छ।
जब यो दुइटा को फरक छुट्टयाउने क्षेमेत जनतामा हुदैन, तबसम्म विकासले गति लिन सक्दैन।

13/11/2022

Think and vote.

09/11/2022

स्थानीय चुनावमा पार्टीको खासै महत्व हुँदैन, व्यक्तिको हुन्छ। समस्या समाधान र विकासका लागि सक्षम व्यक्ति छान्नुपर्छ । र मलाई आशा छ कि हामीले केहि हदसम्म Durgathali Gaunpalika Chaudhari Bajhang मा पनि राम्रै छनौट गरेका छौं। हामीले Dil Bahadur Thapa बाट केहि राम्रो आशा गरेका छौं। पर्खौं र हेरौं।
तर, मंसिर ४ को आगामी निर्वाचन स्थानीय निर्वाचन होइन । यो यस्तो निर्वाचन हो, जहाँ उम्मेदवारहरू संसदको सदस्य हुनको लागि भाग लिइरहेका छन्। संसदका सदस्यहरूले मुद्दा उठाउने, उठेका मुद्दाहरूमा छलफल गर्ने र मुद्दाहरूमा बिरोध , समर्थन वा दाबी गर्ने काम गर्छन्। उनीहरूले प्रधानमन्त्री छान्न मतदान गर्छन्। आफैले पूर्वाधार विकास गर्न सक्दैनन् तर स्थानीय सरकारलाई विकासका लागि निकै ठुलो सहयोग गर्न भूमिका खेल्न सक्छन् । नीति बुझ्ने र नीति निर्माण गर्न सक्षम व्यक्ति छनोट गरौं। अझै भनौ, स्पष्ट दृष्टिकोणसहितको उत्कृष्ट एजेन्डा भएको पार्टीलाई छनोट गरौं । यो चुनाबमा एउटा व्यक्ति भन्दा पार्टी को जित महत्त्वपूर्ण हुने गर्छ। परिवर्तनका लागि यहाँ आएकाहरूलाई छनोट गरौं, जित्नका लागि मात्र मिलेर आएकाहरूलाई होइन। आफ्नो आत्मालाई सोधौ र मतदान गरौ।


Address

Bajhang

Alerts

Be the first to know and let us send you an email when Sunil Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunil Dhami:

Share