Khaptad Media Nepal

Khaptad Media Nepal Khaptad Media Nepal is a trusted digital news media dedicated to delivering impartial and factual news to the public.

Offical page

*** शान्ति र सम्पन्नताको लागि संचार ***

खप्तड मिडिया नेपालको आधिकारीक पेजमा जोडिनु भएकोमा धन्यवाद ।

Follow for Latest News

जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी । जय नेपाल । जय मानवता । With a commitment to unbiased reporting and observance of ethical standards, Khaptad Media Nepal sets itself apart as a reliable source of information. The media covers a wide range of topic

s including politics, business, national news, sports, health, technology, lifestyle, and entertainment. In addition to breaking news and in-depth reporting, Khaptad Media Nepal also offers exclusive interviews, opinions, features, and other insightful content. At the core of its mission, Khaptad Media Nepal is committed to defending and preserving the principles of a free press, liberal values, and democratic norms. The company recognizes the critical role that a free and independent media plays in a functioning democracy, and it is dedicated to upholding this important ideal. Additionally, Khaptad Media Nepal is committed to protecting the rights of the people it serves and is steadfast in its efforts to deliver news that is fair, accurate, and relevant.

14/08/2024

काठमाडौँ । अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउ.....

14/08/2024

प्रधानमन्त्री श्रेथा थाभिसिनलाई थाइल्याण्डको संवैधानिक अदालतले नैकितकताको नियम उल्लंघन गरेको भन्दै पदमुक्त ग...

12/08/2024
12/08/2024

काठमाडौँ :

12/08/2024

संसारका मानिसहरु आतंककारीसंग डराउछन स्वभाविकै हो l बिनाकारण अरुलाई दुख दिने, निर्दोष नागरिकको हत्या गर्ने, बालक, ....

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज आइतबार मनाइँदै छ ।रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लग...
04/08/2024

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज आइतबार मनाइँदै छ ।

रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आज भोटो देखाइने भएको हो ।

भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्‍याइनेछ । परम्परा अनुसार रातो मस्त्येन्द्रनाथलूई सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरयण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।

भोटो जात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।शनिबार भएको लिग चरणको खेलमा दक...
03/08/2024

काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।

शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो ।

स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको हो ।

महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो ।

राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५...
02/08/2024

राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीअनुत्तीर्ण ) भएका छन् ।

नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् ।

यसैगरी ग्रेड वृद्धितर्फ २०७८७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताएका छन् ...
02/08/2024

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँ महानगरपालिका वडा ८ को प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख शाहले सबैले भाषणभन्दा पनि काम गर्न जरुरी रहेको बताउनु भयो ।

२२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको भन्दै उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए ।

उनले विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहारजस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको बताए। उनले सम्पदामैत्री क्षेत्रमा सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौँ महानगरले बजेटसमेत व्यवस्था गरिरहेको छ ।

***n

बिरामीलाई किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पता...
01/08/2024

बिरामीलाई किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्सलाई निलम्बन गरिएको छ । दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको छ ।

लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन र दुई जना चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको अस्पतालले जनाएको छ ।

Address

Gurukot, Thalara/8
Bajhang

Alerts

Be the first to know and let us send you an email when Khaptad Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khaptad Media Nepal:

Share