Routine of Bajhang Banda

Routine of Bajhang Banda सकारात्मक सोचौ, सकारात्मक कार्य गरौ परिवर्तन सम्भव छ।
💚

Good Morning Bajhang from TU International Cricket Ground ❤️🇳🇵
15/09/2025

Good Morning Bajhang from TU International Cricket Ground ❤️🇳🇵

Back to the field Like this Robots 🤭🔥Pic 📸: Prakash
23/07/2025

Back to the field Like this Robots 🤭🔥
Pic 📸: Prakash

23/07/2025

Big shout out to my newest top fans! Nabin Chettri

23/06/2025

Hello Bajhang 👋

17/03/2025

....... Bajhang 🥹🙏

आर्थिक अभावका कारण उपचारमा समस्या,,सहयोगको लागी अपिल बझाङको बुङगल नगरपालीका वडा न ९ तम्तोलीका का विसाल पातली मुटुको रोगक...
24/08/2024

आर्थिक अभावका कारण उपचारमा समस्या,,सहयोगको लागी अपिल

बझाङको बुङगल नगरपालीका वडा न ९ तम्तोलीका का विसाल पातली मुटुको रोगका कारण अहिले जिवन र मरणको अबस्थामा छन् ।
लामो समयको मुटुको रोगका कारण थला पेरका पातली नेपालका धेरै अस्पतालमा उपचार गराई निको नहुदा उपचारकै लागी अहिले भारतको बङलोर पुगेका छन । बिगत ६÷७ वर्ष पहिले मुटुको बाँया भल्बमा प्वाल पर्दा उहाँले स्थानीय स्तरका सबै स्वास्थ्य संस्था लगायत जिल्ला अस्पताल बझाङ,उपक्षत्रीय अस्पताल प्राली डडेल्धुरा,कैलालीको सेती प्रदेशिक अस्पताल लगायत काठमान्डौको गङ्गलाल हृदय रोक केन्द बाँसवारी मा पनि उपचार गराएको थियो ,आफनो जायजेथाले भायसम्म नेपालमा केही उपचार नहुदा उनि भारतको छिमेकि जिल्ला पिथौरागडमा समेत उपचार गराउन पुगेका थिय ।
उपचारको सिलसिला निरन्तर रहये तर उपचार भने कहि कतै पनि भएन जहाँ गएपनि औषधि दिएप पठाउथे उहाँले बताएका छन् । काठमान्डौको गङ्गलाल हृदय रोक केन्द बाँसवारीमा भने पहिला सामान्य पाईप राखेर उपचार गरीएको थियो अस्पतालले अहिले सामान्य अप्रेशन भएको छ पछि ठुलो अप्रेशन गर्नुपर्ने सुझाव दिदै नियमित औषधि सेवन गर्नको लागी औषधि दिएर पठाएको थियो ।
करीव पाँच वर्ष लामो समय उत्त अस्पातालको औषधि सेवन गर्दै आएका पातलीको अहिले अबस्ता बिग्रदै गयपछी उनि थप उपचारको लागी भारतको बङ्लोर सहर पुगेका छन । भारतमा अहिले उनि आफना दाई दिपक पातली संग बसेका छन् अहिले उनले बङलोरको थाघट मुटु उपचार सेन्टर मा उपचार भैरहेको छ ।
अस्पतालका अनुसार उहाँको मुटुको भल्बको तत्काल अप्रेशन गर्नुपर्ने बताएको छ,भने अप्रेसनको लागी करीव ६÷७ लाख लाख नेपाली रुपया लाग्ने भएको छ ।
गरीब परीवारका पातलीले आफनो सबै सम्पती पहिले उपचारमा नै सकाय पछि अहिले अप्रेसनको लागी रकम जोडजाम गर्न सकेको अबस्था नहुदा उहाँले सहयोगको लागी अपिल गरेका छन् । (मलाई बच्न मन छ म बाँच्न चाहान्छु) यहाँले गरेको सानो सानो सहयोगले मेरो प्राण बच्दैछ ,कृपया सहयोग गर्दीन अपिल गर्दछु उहाँले दुःख व्यत्तगरेका छन ्।
उहाँले आफुलाई सहयोग गर्न चहाने प्रत्येक व्यत्तिले उहाँकी आमा को फोन नम्बर ९८६९९१७५०० अर्थात वसाल पातलीको नमामा कृर्षि बिकास बैक मा रहेको खाता मा ०८२६५०५४२८४८४०११ जम्मा गरी सहयोग गरीदिन अनुरोध गर्नु भएको छ ।

Good Morning Bajhang from Beautiful aerial view of Kedarsyun R.M. 1-2-3 Bajhang 💚🥰 Pic:
24/08/2024

Good Morning Bajhang from Beautiful aerial view of Kedarsyun R.M. 1-2-3 Bajhang 💚🥰

Pic:

23/08/2024

आफुलाई बिश्वास गर तिमी सुन्दर फुल हौ
अरुले काडा भन्दैमा केही फरक पर्दैन 😴🥰
:)💙🌃

बर्खा लागेसँगै बढेको हरियाली तपाईंको तिर कस्तो छ नी 💚🙏😁
23/08/2024

बर्खा लागेसँगै बढेको हरियाली तपाईंको तिर कस्तो छ नी 💚🙏😁

Good Morning Bajhang from Beautiful Village of Kedarsyun R.M. 03 Maitoli, Bajhang 💚🥰Pic:
23/08/2024

Good Morning Bajhang from Beautiful Village of Kedarsyun R.M. 03 Maitoli, Bajhang 💚🥰

Pic:

Description of Nepal Premier League (NPL) Logo 💙🇳🇵🏏
22/08/2024

Description of Nepal Premier League (NPL) Logo 💙🇳🇵🏏

बझाङकाे चैनपुर बाहुली खाेलामा बनेको नयाँ बसपार्ककाे काम लामाे समयपछि (कछुवा) गतिमा पिच गर्ने तर्खर हुदै !!! 😳Pic:  FM
22/08/2024

बझाङकाे चैनपुर बाहुली खाेलामा बनेको नयाँ बसपार्ककाे काम लामाे समयपछि (कछुवा) गतिमा पिच गर्ने तर्खर हुदै !!! 😳
Pic: FM

Address

Bajhang
Bajhang
10500

Telephone

+9779822731176

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Bajhang Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Bajhang Banda:

Share