RealRokaya

RealRokaya :)

Learner...

explore, experience&express❕


Be your own light!





🧘‍♂️✨🚭️🅾️+📸🌱🌎️🇳🇵

20/01/2026

PODCAST: PURPLE talk 🎙️💜

"PURPLE talk–
साँचो, मिठो र थोरै पर्पल जादु। केवल बौद्धिक बिलास मात्र होइन- प्रेरणा मिलोस, सुधारको, सिकाईको अपेक्षा बोकेको पृथक संवाद ।

🎙️💜"

यस यात्राको पहिलो अध्याय आदरणीय ब्यक्तित्व खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकाया ज्यु बाट सुरु गर्न पाउदाँ अत्यधिक खुसि छु। सुधार, सुबिधा, समुन्नतमा अगाडि मेरो गाउँपालिका होस भन्ने अपेक्षाका साथ आफ्नो जनप्रतिनिधि संग

पर्पल संवाद-

तपाईंको सुझाव, सल्लाह, समिक्षा, समालोचना अनि साथको आशा गर्दछु। पहिलो एपिसोडमा केहि कमजोरी रहेको मैले आफै महसुस गरेको छु। भोलिका दिनमा सुधारउन्मुख हुँदै जानेछन।

पुरा भिडियो आज बेलुका सम्म हेर्न पाउनुहुनेछ।
YOUTUBE CHANNEL- Naulo Creation

Link:

https://youtube.com/?si=ZD_qk1RXcOsYJ4Z-
https://youtube.com/?si=5LKl2ZhbrejW-aIT

....Pahad ek Sukoon 💙
17/11/2025

....Pahad ek Sukoon 💙

Wish All Is Well ❤️🙏
16/11/2025

Wish All Is Well ❤️🙏

13/11/2025

जब समाजले ख्यातीलाइ सत्यकाे पर्याय ठान्दछ, भिजिविलिटीलाइ भ्यालु मान्दछ, लजिक र लाइक्स विचकाे भेद चिन्दैन, त्यस्ताे समाजमा प्रश्न गर्ने चिन्तकहरूकाे साटाे प्रहसन देखाउने चरित्रहरूलाइ मान्छेहरूले हिराे ठान्ने रहेछन । उनीहरूकाे आदर्श पात्र भनेकाे रिल र टिकटकमा मनाेरन्जन प्रदान गर्ने कलाकार, मिडियामा चर्का कुरा गर्ने ठगदार, भावनाकाे व्यापारी लगाएतका अटेन्सन सिकारिहरू हुने रहेछन् । त्यहाँ चमत्कारका कुरा गर्नेले दिग्भ्रमितहरूलाइ शासन गरिरहने रहेछन् ।

06/08/2025

Address

KhaptadChhanna
Bajhang

Telephone

+9779840322323

Website

Alerts

Be the first to know and let us send you an email when RealRokaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RealRokaya:

Share