Bhupendra Dhami

Bhupendra Dhami "परी आए जे पनि गर्न तयार । Freelancer | Social Worker | Journalist |Content Creator | Commentary.🎙️| Bhupendra Dhami support me. 🙏❣️

बझाङमा पहिलो पटक महिला वडासभापति चयन भएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट केदारस्युँ गाउँपालिका–४, बागथालामा ...
16/08/2025

बझाङमा पहिलो पटक महिला वडासभापति चयन भएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट केदारस्युँ गाउँपालिका–४, बागथालामा गीता कुमारी सिंह वडासभापति बनेकी हुन्। रास्वपाको केदारस्युँ गाउँपालिका–४ मा सम्पन्न वडा भेला उल्लासपूर्वक सम्पन्न भयो। अपेक्षाभन्दा बढी उपस्थितिले रास्वपा परिवारलाई थप उत्साह र जिम्मेवारी दिएको छ। भेलाबाट गीता कुमारी सिंहको नेतृत्वमा नयाँ वडा समिति गठन गरिएको छ। नयाँ समितिलाई सफल कार्यकालको शुभकामना। 🙏🛎️ 🎉👏💥

**"फाइटर रबिन्द्र ढाटलाई शीतल निवासमा बोलाइयो—सम्मान गर्ने भनेर।तर दिइएको थियो केवल एउटा माला र एक कप चिया।🌼☕जब राज्य अस...
08/08/2025

**"फाइटर रबिन्द्र ढाटलाई शीतल निवासमा बोलाइयो—सम्मान गर्ने भनेर।
तर दिइएको थियो केवल एउटा माला र एक कप चिया।🌼☕
जब राज्य असक्षम, बेपरवाह र देखावटी बन्छ,😑 यस्ता 'सम्मान' पनि नाटकजस्तै लाग्छन🌼☕🎭

के राष्ट्रको लागि लड्नेहरूका लागि यही हो हाम्रो कदर?"**

#माला_र_चिया #यो_सम्मान_हो_कि_अपमान #निकम्मा_राज्य


"शान्ति त्यहाँ भेटिन्छ, जहाँ प्रकृति बोल्छ... 🌿🌉 #बझाङ  #चैनपुर  #पान्कोट_पुलनेपालको शुद्ध सौन्दर्य यही त हो 🇳🇵✨   "
04/08/2025

"शान्ति त्यहाँ भेटिन्छ, जहाँ प्रकृति बोल्छ... 🌿🌉
#बझाङ #चैनपुर #पान्कोट_पुल
नेपालको शुद्ध सौन्दर्य यही त हो 🇳🇵✨
"

मेरो सपना, मेरो जिन्दगीको दिशा।"✨🌟💫  #सपना  #महोसला
02/08/2025

मेरो सपना, मेरो जिन्दगीको दिशा।"
✨🌟💫 #सपना #महोसला

२०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार नभए पनि त्यो भन्दा पछिको भाबि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार ...
20/07/2025

२०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार नभए पनि त्यो भन्दा पछिको भाबि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार चाहि बन्नु पर्ला जस्तो छ।रास्वपा बाट कि कसो साथी हो.? कमेन्ट गर्नुहोला है।




Address

Masta Gaupalika 2 Tuti
Bajhang

Telephone

+9779848243588

Website

Alerts

Be the first to know and let us send you an email when Bhupendra Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhupendra Dhami:

Share