19/12/2025
एउटा नेता:- पक्राउ पुर्जी बिना नै बिस्तारा बाटै पक्राउ गर्दा, जसले स्वंयम गिरफ्तारी दिन्छ, नेता कार्यकर्तालाई आश्वासन दिएर भिड संयमित पार्छ ।
अर्को नेता:- नेतृत्व माथि बयान वा मुद्दा मात्रै आइलाए जाइलाग्न आदेश दिन्छ, आक्रामक र उत्तेजित हुन निर्देशित गर्छ ।
केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष निर्वाचित भैरहदा उनको अहमत्याइँ ले आकाश छोएको छ । पार्टी पङ्क्तिमै तीब्र विरोध भएको र त्यसलाई बेवस्ता गरी आफैलाई सर्वशक्तिमान सोचेका छन्। तिनकै क्याबिनेटमा गृहमन्त्री बनेका रमेश लेखक बयानका लागि तयार हुँदा यिनले कार्यकर्तालाई आक्रामक तवरको स्कुलिङ गरेका छन्।
रवि लामिछानेको रिहाइ सँगै यिनले अब गर्ने चतुर्याइँ को पर्खाइ व्यग्र छ !