RABIN DHAMI

RABIN DHAMI (18 to 26) the age where you meet a lot's of temporary people

विश्वास नी कस्को गर्नु बोल्न दे सरकार भन्ने मान्छे बोल्नको लागी सांसद मा न आए पछी 😅
13/05/2026

विश्वास नी कस्को गर्नु बोल्न दे सरकार भन्ने मान्छे बोल्नको लागी सांसद मा न आए पछी 😅

05/02/2026

बैतडीमा जन्ती बोकेको बस दुर्घटनाअपडेटः ८ जनाको मृ*त्यु,४५ जना घा*इते

22/01/2026

आमा बुवा दाजु भई दिदी बैनी यो चोटी अलि सोचेर भोट हालिदिनुस् है🥹
नेपाल आमा यो चुनावी माहोल देखेर हाम्रो जीत कुर्दै छिन्
यो देश उन्नासीमै बालेन, रवि को बस्मा हुन्थ्यो भने देश को अनुहार फेरि सक्थो ।
तर के गर्नु राम्रो लाई भन्दा हाम्रो लाई हेर्छन् यहाँ
याद छ होला नि देश जलेर खरानी भएको बालबालिकालाई ताकि ताकि गोली हानेको
समझ है मित्र अझैनी यो चुनाबमा उनीहरूले नै जित्यो भने यो देश को हालत के होला
अलि कति यो चोटी सोचेर भोट हालिदिनुस् है
यो चोटी सोच बदलौ भोट बदलौ पुराना भन्दा नयाँ लाई भोट दिम
के थाहा यो देशको अनुहार पो फेरिन्छ की
आमा बुवा दाजु भई दिदी बैनी यो चोटी अलि सोचेर भोट हालिदिनुस् है🥹
नेपाल आमा यो चुनावी माहोल देखेर हाम्रो जीत कुर्दै छिन् 🥹

13/01/2026

Address

Bajhang

0032

Alerts

Be the first to know and let us send you an email when RABIN DHAMI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RABIN DHAMI:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Columbus.