छेडेदह सञ्चार

छेडेदह सञ्चार कलम चलाउनेले सत्य कुरा लेख्न पर्छ गलत सुचना प्रवाह गर्नु महापाप हो ।✍️

18/08/2024

पानी पर्ने बित्तिकै टावर जाने समस्याको अन्त्य गर्न सरोकार वाला निकायहरु किन अगाडी बढ्दैनन ?
आखिर निर्वाचित भएपछि किन प्रतिबद्धता भुल्ने गर्छन यी जनप्रतिनिधिहरु ।।।

13/08/2024

आज अन्तर्राष्ट्रिय lefthander दिवस तपाईंको lefty साथीलाई मेन्सन गर्नुस ।।😍😋

30/06/2024
29/06/2024

कुरो खप्तड छेडेदह गाउँपालिका SEE रिजल्टको ।।

१.विद्यार्थी गैरजिम्मेवार नपढ्ने हुनु प्रमुख कारण ।
२. अभिभावक ज्युहरु आफ्नो छोराछोरीको पिर नहुनु मतलब नहुनु पढाइमा ध्यान नराख्नु ।
३. विद्यालय ब्यबस्थापन समिती नालायक हुनु अभिभावक संघ लाचार हुनु।
४. शिक्षक नियुक्ति गर्दा काबिलियत भन्दा पनि राजनैतिक घेरामा परेका झोले ब्यक्ती लाई नियुक्ति गर्नु ।
५. बिधालयमा अध्यापन गराउने शिक्षकका सन्तानहरु बजारका निजि स्कुलमा पढ्ने चलनले सरकारी स्कुलको शिक्षा प्रणाली ध्वस्त भएको छ ।

अत : भौतिक संरचनाले मात्र शिक्षा अबस्था राम्रो हुन्न त्यसका लागि चिन्तन गुणस्तर अनि मिहेनत चाहिन्छ । के खाएर पढाउछन के खाएर पढ्छन त्यैनी अभिभावक ज्यु हरु तै चुप मै चुप ।।

खप्तड छेडेदह गाउँपालिका बाजुरामा रहेको छेडेदह ताल । पर्यटनको संभावना बोकेको तर वास्ता नभएको एक सुन्दर ठाउँ ।❤️
25/04/2024

खप्तड छेडेदह गाउँपालिका बाजुरामा रहेको छेडेदह ताल । पर्यटनको संभावना बोकेको तर वास्ता नभएको एक सुन्दर ठाउँ ।❤️

चैत बैशाखमा पहाडी भेग तर्फ फुल्ने लालीगुराँस फुल ।।❤️❤️
24/04/2024

चैत बैशाखमा पहाडी भेग तर्फ फुल्ने लालीगुराँस फुल ।।❤️❤️

अनेरास्ववियु जिन्दाबाद !!!
18/08/2023

अनेरास्ववियु जिन्दाबाद !!!

Address

Bajura
BAJURA

Website

Alerts

Be the first to know and let us send you an email when छेडेदह सञ्चार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share