Naresh Budha kshetri

Naresh Budha kshetri welfare,tour, tourism...

आफ्नो आलस्यलाई नै धैर्यता त ठानिरख्नु भएको त छैन नि ?😎👉भोलिको सुनौलो भविष्यको लागि वर्तमानको तीतो यथार्त स्वीकार त गर्नै...
25/12/2025

आफ्नो आलस्यलाई नै धैर्यता त ठानिरख्नु भएको त छैन नि ?😎
👉भोलिको सुनौलो भविष्यको लागि वर्तमानको तीतो यथार्त स्वीकार त गर्नै पर्छ ,🙏
प्रिय🤗

''तिमी मलाई माया गर या घृणा, दुवै मेरै पक्षमा हुनेछ । माया गर्‍यौ भने म तिम्रो मुटुमा बास गर्नेछु, घृणा गर्‍यौ भने तिम्र...
24/12/2025

''तिमी मलाई माया गर या घृणा, दुवै मेरै पक्षमा हुनेछ ।
माया गर्‍यौ भने म तिम्रो मुटुमा बास गर्नेछु, घृणा गर्‍यौ भने तिम्रो मस्तिष्कमा डेरा जमाउनेछु ''
👉शेक्सपियर....

"जरुरी छैन सबैले तिम्रो महत्त्व बुझ्न,🙏तराजुले त केवल तौल नाप्छ गुणस्तर हैन"🤗🤪😎       #
23/12/2025

"जरुरी छैन सबैले तिम्रो महत्त्व बुझ्न,🙏
तराजुले त केवल तौल नाप्छ गुणस्तर हैन"🤗🤪😎
#

सम्बन्ध झुक्किएर च्यातिएको हो भने धागोले सिलाउनुस्। 🙏यदि गलेर च्यातिएको हो भने धागो खेर नफाल्नुस्। 🤗🙏
22/12/2025

सम्बन्ध झुक्किएर च्यातिएको हो भने धागोले सिलाउनुस्। 🙏
यदि गलेर च्यातिएको हो भने धागो खेर नफाल्नुस्। 🤗🙏

21/12/2025

राती दियाई सैना(सपना)🤗
दिन म बाडुली लाउला 😁

21/12/2025

Entertainment 😁 kin kin😁

अल्झाउनेहरू प्रत्येक चोकमा भेटिन्छन्, 🙏तिमी आफ्नो मनको सुन्नु।।🤗 अक्सर, "फर्किए पछि हराएको बाटो भेटिन्छ" 🤗
21/12/2025

अल्झाउनेहरू प्रत्येक चोकमा भेटिन्छन्, 🙏
तिमी आफ्नो मनको सुन्नु।।🤗
अक्सर,
"फर्किए पछि हराएको बाटो भेटिन्छ" 🤗

नजर बाट झरिसकेको मान्छे ,🙄आकाशको जुन बनेपनि .... 🤪🤪🤗
19/12/2025

नजर बाट झरिसकेको मान्छे ,🙄
आकाशको जुन बनेपनि .... 🤪🤪🤗

Hm.. आफै मुस्कुराउ "मुसुक्क" 😊"फूल" टिपी कोई दिँदैन...🤗
19/12/2025

Hm.. आफै मुस्कुराउ "मुसुक्क" 😊
"फूल" टिपी कोई दिँदैन...🤗

18/12/2025

"कुन मन्दिर मा जान्छौ यात्री" 😊

B***n 🤗

Address

Bajura
Bajura

Telephone

+9779858484233

Website

Alerts

Be the first to know and let us send you an email when Naresh Budha kshetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naresh Budha kshetri:

Share