26/06/2026
म तपाई सँग पद होइन जिम्मेवारि मागिरहेको छु...
भन्ने बाचाका साथ भूगोल तर्फ सुदुरपश्चिम प्रदेश बाट केन्द्रिय सदस्य पद्म मा बिजय हुनुभएको मा दाइ Hemraj Thapa लाई धेरै धेरै बधाई तथा शुभकामना जय देश जय🔔🙏