27/08/2026
post...78 यस्ता मान्छेलाई खै के भन्नु 😭🇳🇵देश बाढी–पहिरोले रोइरहेको छ, मानिसहरू आफन्त गुमाएर छटपटाइरहेका छन्। यस्तो विपत्तिमा कसैको लास भेट्दा कानको सुन वा गहना निकालेर लैजानु र त्यो लासलाई त्यत्तिकै छोडेर हिँड्नु भनेको चोरी मात्र होइन—मानवता नै लुट्नु हो।
゚viralシ
***nshah