Hamrosabal

Hamrosabal शुसासन र विकासको आधार । मूलधारपोष्ट ड? शुसासन र विकासको आधार

02/09/2025
beautyfull Village View Of Sinja (सिंजा) jumla  nepal
20/03/2025

beautyfull Village View Of Sinja (सिंजा) jumla nepal

beautyfull Village View Of Sinja (सिंजा) jumla nepal Hîmãł Røķãýâ Himal Jung Chhetri Himal Rokaya Hamrosabal Facebook Facebook for Creators

दशैंको मुखमा नासु, खरिदार, शाखा अधिकृत र उपसचिव गरि करिब १२ सयको सरुवा गरेको छ । d/1vzaBG3wIufcwCgqb6Nf_MQjGHuXxyxUu/vie...
19/09/2024

दशैंको मुखमा नासु, खरिदार, शाखा अधिकृत र उपसचिव गरि करिब १२ सयको सरुवा गरेको छ ।
d/1vzaBG3wIufcwCgqb6Nf_MQjGHuXxyxUu/view

23/08/2024

विकास भएन पनी हामी नै भन्छाैं विकास भैसकेकोलाइ विकास पनी हामी नै गर्छाै । उदाहरण बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २, काेल्टीकाे लेखमा रहेकाे नेपाल टेलिकमको टावरको अवस्था हेराैं । फोटो Laxman Joshi

20/08/2024

राष्ट्रिय प्रसारण लाइनको विद्युत ग्रिडबाट बत्ती बाल्ने सबै भन्दा कम बाजुरा ............................................
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कञ्चनपुर र कैलालीमा शतप्रतिशत विद्युतीकरण भएको छ । बाजुरामा सबैभन्दा कम ३३.५१ प्रतिशतमात्र विद्युतीकरण भएको छ । डडेल्धुरामा ९४.०८, डोटी ८८.०४, अछाम ६५.९७, बैतडी ६१.७३, बझाङ ६९.०३ र दार्चुलामा ८४.०१ प्रतिशत विद्युतीकरण भएको छ ।

19/08/2024

Due to the landslide, it is difficult to treat the patients in the Dogadi health clinic of Khaptad Chededaha, Bajura district.

Address

Bajura
10600

Alerts

Be the first to know and let us send you an email when Hamrosabal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamrosabal:

Share