सामुदायिक रेडियो अपि एफ.एफ. काेल्टि बाजुरा

  • Home
  • Nepal
  • Bajura
  • सामुदायिक रेडियो अपि एफ.एफ. काेल्टि बाजुरा

सामुदायिक रेडियो अपि एफ.एफ. काेल्टि बाजुरा कर्म गराैँ फल पाइन्छ !!

22/01/2025

बुढिनन्दा नगरपालिका नगर प्रमुखका स्वकीय सचिव केशव बाेहाेरा संगकाे समसामयिक बहस !!

20/01/2025

देउडा खेल❤️💐

15/01/2025

स्वामीकार्तिक खापर गाउँ पालिका ,जगन्नाथ गाउँ पालिका हिमाली गाउँ पालिका,बुढिनन्दा नगरपालिका काे केन्द्र मा रहेको पर्यटकीय स्थल श्रि कैलाशद्वरा पादुका त्रिवेणी धाम विशेष रुपमा केही जानकारी लिदै नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति सभापति महेश कटेल !!

04/01/2025

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य तथा पुर्ब जनमुक्ति सेना कम्पनी कमान्डर संजय कटेल संगकाे समसामयिक बहस !!!!

19/12/2024

समसामयिक बहस ,
अतिथि =नेपाली काङ्ग्रेस महा- अधिवेशन प्रतिनिधि कमल बहादुर बुढा ,
प्रस्ताेता= जित जङ्ग कटेल

18/12/2024

समसामयिक बहस ,पुर्ब अनेरास्ववियु जिल्ला कमिटी सह-सचिव नन्द बहादुर खत्रि!!

16/12/2024

सुन्दर स्वामीकार्तिक खापर गाउँ पालिका बाजुरा !!

16/12/2024

कुलाडिल काला ऋषि !!
कसाे मानि सुवा मेरा पहाडकाे चलन !!

Great Gestureस्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा प्रमुख एवं Troll Bajura का Founder/Admin बिनोद शाही ले आफ्नाे...
07/12/2024

Great Gesture
स्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा प्रमुख एवं Troll Bajura का Founder/Admin बिनोद शाही ले आफ्नाे जन्म दिनको उपलक्षमा
स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ०३ ठूला पाटाका दलित समुदायमा रहेका पुरै परिवार (जम्मा १८ परिवार) लाई १८ कट्टा चामल वितरण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ ।।

You may expense thousands/lakhs for your birthday party but these types of birthday celebration really make sense.

Thank you & Many many happy returns of the day to our counterpart Shahi.


06/12/2024

स्वामीकार्तिक खापर गाउँ पालिकामा नवनिर्वाचित गाउँ पालिका उपाध्यक्ष श्री सुलोचना कुमारी भण्डारी (बुढा) को गाउँ पालिका अध्यक्ष श्री भरत बहादुर रोकायाद्वारा सपथ ग्रहण, बधाई तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । उहाको कार्यकाल सुखद र सफल रहोस । हार्दिक शुभकामना !!!

भाेटे जनजातीका बालबालिका माैसमी बसाई सराईका कारण पठनपाठन बाट बन्चित हुनुपर्ने अबस्थालाई मध्य नजर गरी बुढीनन्दा नगरपालिका...
23/11/2024

भाेटे जनजातीका बालबालिका माैसमी बसाई सराईका कारण पठनपाठन बाट बन्चित हुनुपर्ने अबस्थालाई मध्य नजर गरी बुढीनन्दा नगरपालिकाले बुनपा ९ डप्कमा सिद्धेश्वरी आवासीय जनजाति विद्यालय संचालन गरीरहेकाे अबस्थामा भाेटे जातीकाे जनजीवन, नुन र चामलकाे व्यापार सम्बन्धी गहिराे अध्ययन गरी(Ethnography) प्रकासित गर्ने स्वीजरलेण्डकाे नागरिक Hanna Rauber ले १८ काेठे आवासीय विद्यालय भवन निर्माण गरिदिने समझदारी र सम्झाैता अनुसार आज स्वीजरलेण्ड बाट ईन्जिनियर र NEFA काे Excutive Team साेहि ठाउँमा पुग्नु भएको थियो । उक्त बिद्यालय २०४६ सालमा स्थापना भएको बिद्यालय२०७९ /४/१३ गते नगरपालिकाकाे अगुवाइमा आबासिय बिद्यालय भएको थियो भने उक्त बिद्यालयमा अहिले अध्यनरत बिद्यार्थी संख्या १४८ जना रहेका छन् भने आमाबुबा नभएका आबासमा बस्ने बिद्यार्थीकाे संख्या ६६ जना रहेका छन् ।उक्त बिद्यालय मा आबासमा बस्ने बिद्यार्थीकाे लागि खान बस्नकाे लागि ब्यबस्था स्थानीय सरकार र समाजसेवी ब्यक्तिकाे सहयोगमा साेहि बिद्यालयका बालबालिका लाई खान बस्न ब्यबस्था गरिएकाे बिद्यालय प्र.अ तुला बहादुर रावतले जानकारी दिनुभएको छ। साेहि बिद्यालयमा पढ्न र बस्नकाे लागि उचित ठाउँ नभएर बुढिन्नदा नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहाेरा काे अगुवाइमा नेफा संस्था द्वारा बिद्यार्थीका लागि पाठ्यक्रम ,कपडा साथै १८ काेठे बिद्यालयकाे भवनकाे आज सिलान्यास गरिएकाे छ ।

समाज गाउ र टोलको  बिकास र सम्ब्रिद्द  सुखी जनता हुन त्यस समाज भित्र कुन चरित्र,आचरण, व्यबहार र कुन सोच बिचार  बोकेका मान...
03/01/2024

समाज गाउ र टोलको बिकास र सम्ब्रिद्द सुखी जनता हुन त्यस समाज भित्र कुन चरित्र,आचरण, व्यबहार र कुन सोच बिचार बोकेका मान्छेहरुले बसोबास गरेकाछन र उनिहरुको चेतना स्तर कत्ती उठेको छ साथै कत्ती अनुशासित र नैतिक छन त्यै आधारमा समाज कस्तो निर्माण हुँदैछ र कुन दिशातिर समाज उन्मुखछ र समाजको स्तर कस्तो हो प्रस्त थाहा पाउन सकिन्छ। अवश्य पनि भ्रष्ट सोच बिचार,अनैतीक,चरित्र हिन र अनुशासन हिन बैमानहरुको बाहुल्यता भएको समाज सम्ब्रिद्द र सुखी हुन सक्दैन।
जय देश

Address

Bajura

Telephone

+9779868651691

Website

Alerts

Be the first to know and let us send you an email when सामुदायिक रेडियो अपि एफ.एफ. काेल्टि बाजुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share