Bipin Sapkota

Bipin Sapkota this page is for news information etc

मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार कँडेलको निधन, हार्दिक श्रद्धाञ्जली 😥😥
19/11/2022

मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार कँडेलको निधन, हार्दिक श्रद्धाञ्जली 😥😥

14/04/2021

Happy new year 2078

16/03/2021

'दुर्गन्ध नफैलाउन' उत्तर कोरियाका नेताकी बहिनीको अमेरिकालाई चेतावनी

महा शिवरात्रीको शुभकामना
11/03/2021

महा शिवरात्रीको शुभकामना

10/03/2021

भागरथीको हत्या आरोपी दिनेश भट्टलाई सुधारगृहमा पठाउने अदालतको आदेश

09/03/2021

Breaking News: २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।।

09/03/2021

दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

राजधानी नक्सालको फुड ट्रकमा भिषण आगलागी, आगो नियन्त्रणको प्रयास
08/03/2021

राजधानी नक्सालको फुड ट्रकमा भिषण आगलागी, आगो नियन्त्रणको प्रयास

नारी दिवसको सन्दर्भ पारेर आज देवघाट गाउँपालिका तनहुँले आयोजना गरेको जोडी दौड प्रतियोगिता ...
08/03/2021

नारी दिवसको सन्दर्भ पारेर आज देवघाट गाउँपालिका तनहुँले आयोजना गरेको जोडी दौड प्रतियोगिता ...

08/03/2021

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

07/03/2021

Breaking News
एमाले र माओबादि मिलेर बनेको नेकपा खारेज,
ऋषि कट्टेल को नेकपा आधिकारिक। एकता भंग
सर्बोच्च अदालत।

प्रधानमन्त्रीले आज खोप लगाएका छन्आजैदेखि ज्येष्ठनागरिकले पनि लगाउँदै
07/03/2021

प्रधानमन्त्रीले आज खोप लगाएका छन्
आजैदेखि ज्येष्ठनागरिकले पनि लगाउँदै

07/03/2021

नेकपा दाहाल–नेपाल समूहले महासचिवलाई जानकारी गराए संसदीय दलको निर्णय

07/03/2021

संसद पुनस्थापनापछिको पहिलो प्रतिनिधिसभा बैठक आज बस्दै

रेस्लर खेलमा भारत लाइ पराजित गर्नु भएकोमा  dragon lady मुना श्रेष्ठ बहिनि लाइ ३ करोड़ उच्च सम्मान छ , हिप हिप हुर्रे 🙏🙏🇳...
06/03/2021

रेस्लर खेलमा भारत लाइ पराजित गर्नु भएकोमा dragon lady मुना श्रेष्ठ बहिनि लाइ ३ करोड़ उच्च सम्मान छ , हिप हिप हुर्रे 🙏🙏🇳🇵🇳🇵🌹🌹💪💪✊✊

06/03/2021

आज दुईबजे मेलम्चीको पानी काठमाडौ
झर्दै, बाग्मतीमा बाढी आउन सक्ने

05/03/2021

उपत्यकामा भारी वर्षा शुरु, प्रिमनसुनको प्रभाव

सरकार र विप्लव नेकपाबिचको सहमतिमा हस्ताक्षर
05/03/2021

सरकार र विप्लव नेकपाबिचको सहमतिमा हस्ताक्षर

Address

Balaju
Balaju

Alerts

Be the first to know and let us send you an email when Bipin Sapkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share