LekhPatra

LekhPatra Lekhpatra देशमा घटित सहि समाचार र सठिक विश्ल

23/08/2024

Let's Go !!🥳🇳🇵

30/03/2023

💯💯

Triyuginarayan Temple, a Hindu temple located in the Triyuginarayan village in Rudraprayag district, Uttarakhand,India. ...
11/07/2021

Triyuginarayan Temple, a Hindu temple located in the Triyuginarayan village in Rudraprayag district, Uttarakhand,India. The ancient temple is dedicated to god Vishnu. A special feature of this temple is a perpetual fire, that burns in front of the temple. The flame is believed to burn from the times of the divine marriage between Lord Shiva and Goddess Parvati in this place in the presence of Lord Vishnu and Brahma. ❤️🕉

दुरदर्शी, महान राष्ट्रवादी, राष्ट्रनायक श्री ५ महेन्द्र वीर विक्रम शाहदेवको आज १०२औं जन्मजयन्तीमा हार्दिक श्रद्धासुमन !!...
12/06/2021

दुरदर्शी, महान राष्ट्रवादी, राष्ट्रनायक श्री ५ महेन्द्र वीर विक्रम शाहदेवको आज १०२औं जन्मजयन्तीमा हार्दिक श्रद्धासुमन !! 🇳🇵🇳🇵

25/05/2021

एजेन्सी, ११ जेठ । भारतको राजसमंद जिल्लामा आश्चर्य लाग्दो घटना भएको छ । जसको मृत्यु भएको भन्दै परिवार

आज सरकार भन्दा कयौं गुणा जिम्मेवार भएर नागरिक अभियन्ता, कलाकार , खेलाडी,पुर्व कर्मचारी,पुर्व प्रहरी, सामाजिक संजालमा उल्...
05/05/2021

आज सरकार भन्दा कयौं गुणा जिम्मेवार भएर नागरिक अभियन्ता, कलाकार , खेलाडी,पुर्व कर्मचारी,पुर्व प्रहरी, सामाजिक संजालमा उल्लेख्य फलोवर्स भएका संसार भरका नेपाली तथा नेपाललाई माया गर्ने मानिसहरु,सचेत बौद्धिक वर्ग,नयाँ राजनीतिक दल, केही पुरानै दलका पनि नयाँ सोच भएका नेता एवं केही गर्ने हुट हुटि भएका हर क्षेत्रका मनिसहरु लागिपरेका छन्। कोहि अक्सिजनको जोहो गर्न जुटेका छन्, कोहि एम्बुलेन्स त कोहि खानाको ब्यवस्थापनमा। हरेक असल मानिस आफ्नो तर्फबाट केही न केही योगदान दिन तछाड मछाड गर्दैछ। यस बीचमा हामी चाहिँ यी सबै मनकारी मानिसहरुले प्रदान गर्ने सेवाको समन्वय गर्दैछौ। बिहान ७ बजे देखि भोलिपल्ट बिहान २ बजेसम्म हामी हेल्पडेस्क मार्फत तपाईलाई सघाउदैछौ। आउनुहोस् मिलेर, भिड नगरी कोभिड विरुद्ध लडौं। जे आवश्यक भएपनि हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गर्नु होला। चिन्ता नगर्नुहोस्,हामी पनि छौं।

Credit: Rabi Lamichhane

Detail about New Dharahara:तीन तले अन्डरग्राउण्ड पार्किङ सहितको नयाँ धरहरा :जुन समय भिमसेन थापाबाट धरहरा निर्माण भएको थि...
22/04/2021

Detail about New Dharahara:
तीन तले अन्डरग्राउण्ड पार्किङ सहितको नयाँ धरहरा :
जुन समय भिमसेन थापाबाट धरहरा निर्माण भएको थियो, मानिस चढ्ने टावरको अवधारणामा यसको निर्माण भएको थिएन । सरकारी सुचना दिन बिगुल बजाउनको लागि मात्र धरहरा माथि चढ्ने र काम सकेर तुरुन्तै तल आउने गरिन्थ्यो । हाल बनेको संरचना भने भूकम्प प्रतिरोधी क्षमतायुक्त मानिस चढ्नकै लागी भनेर निर्माण गरिएको छ ।
बिभिन्न भूकम्पमा परेर हरेक पटक क्षति पुगेको धरहरा सुरुमा ११ तले रहेको थियो । भात्किए पछि सोही जगमै फेरी धरहरा निर्माण हुने अनि अर्को भूकम्पमा फेरी भत्किने क्रम निरन्तर चलिरहेकोमा सुरुवातको पुरानै स्वरुपमा तर जग देखि नै आधुनिक हिसाबमा निर्माण गरिएको यस धरहराको कुल उचाई ८० मिटर रहेको छ । निर्माण सामग्री आधुनिक भएपनि भत्किएको धरहराको पुरानै गजुरलाई मर्मत गरी सुनको जलप राखेर यसमा स्थापना गरिएको छ भने पुरानै शिव लिंग पनि साबिक बमोजिम नै स्थापना गरिएको छ । बाहिरबाट हेर्दा ११ तला र भित्र २२ तला रहेको धरहरामा हरेक दुई तलामा पहिलाकै जस्तो कार्नेसको बुट्टा रहेको छ भने पुरानै शैलीको गोलो झ्यालहरु यसमा देख्न सकिन्छ । पुरानो संरचनामा भएको बाहेक अपांगमैत्री प्रयोजनका लागि नयाँ धरहरामा दुईवटा लिफ्टको पनि व्यवस्था गरिएको छ भने सिंढि पनि यथावत नै रहनेछ । यसका साथै डबल बेसमेन्टको यस धरहरा टावरमा करिब ३ सय हाराहारीको क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्पको संग्रहालय र क्याफेटेरिया पनि रहनेछ ।
By : Jagdish Jags Bhandari

15/04/2021

काठमाडौं : नापी विभागले आफ्ना कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरुलाई डिजिटलाइज गर्न थालेको छ। प्रधान

श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह देवलाई हरिद्वारमा हुन लागेको महाकुम्भ मेलामा सहभागी हुन र शाहिस्नान गर्न निमन्त्रणा ।।...
11/04/2021

श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह देवलाई हरिद्वारमा हुन लागेको महाकुम्भ मेलामा सहभागी हुन र शाहिस्नान गर्न निमन्त्रणा ।। 🇳🇵🇳🇵

10/04/2021

मानिसको जीवन विभिन्न भागमा बाँडिएको हुन्छ । आवश्यकता र जिम्मेवारीबीच सन्तुलन बनाउनका लागि आफूलाई बलि

06/04/2021

२३ चैत, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ ।

Address


Alerts

Be the first to know and let us send you an email when LekhPatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LekhPatra:

  • Want your business to be the top-listed Media Company?

Share