Tikho Kalam

Tikho Kalam Tikhokalam is an official page for tikhokalam.com NewsPortal.

समाजमा घट्ने गरेका हरेक किसिमका घटनाहरु, तपाईँले सिर्जना गर्नुभएको लेख/रचनाहरु, बुद्धिजिवीहरु सँगका अन्तरवार्ता इत्यादिलाई संसारको जुनसुकै कुनामा रहने नेपाली जनसम्म पुर्याउनका लागि हामीले तीखोकलम सञ्चालनमा ल्याएका हौँ ।

30/07/2025
28/07/2025

अब नेपाली राजनीतिमा परिवर्तन आवश्यक छ, किनकि:
– भ्रष्टाचार संस्कार झैं बनेको छ।
– उही अनुहार, उही झुटा वाचा।
– शिक्षित युवाहरू विदेशिन्छन्, नेताहरू कुर्सीमा टाँसिन्छन्।
– विकास भाषणमा छ, व्यवहारमा छैन।
– जनताको भरोसा टुटिसकेको छ।

अब समय आएको छ:
“नयाँ सोच, सफा नेतृत्व, र जवाफदेही राजनीति” को लागि आवाज उठाउने!

Enough is Enough — अब सफा राजनीति!

26/07/2025

r.s.p.ल.पु .गाेदावरि वडा नं.५,६अधिवेशन तथा हस्ताक्षर

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tikho Kalam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tikho Kalam:

Share

Category