Gitanjali Acharya & Co

Gitanjali Acharya & Co Believe in yourself even when challenges arise.

06/08/2026

Day #18
My growth journey

05/08/2026

दुई दिन बाचुन्जेल खुलेर वाचौ, जिवन सुन्दर बनाउन हाम्रो सोच सुन्दर बनायौ। ❤️
मन खोलेर हाँसौं, माया बाँडौं र हरेक पललाई यादगार बनाऔं।

05/08/2026

Day #17
Mistake makes Beginners.
Every expert was once a beginner Don't fear a mistake fear not learning from them.🚀🎈🎉

05/08/2026

धेरै जनाको सोच व्यवसाय भनेको पैसा कमाउने माध्यम मात्र हो। तर मैले रोजेको यो डिजिटल व्यवसायले मलाई सिकाएको कुरा फरक छ।
यहाँ मैले केवल Financial Growth मात्र होइन, ✨ Professional Growth र नयाँ सीप, आत्मविश्वास र नेतृत्व क्षमता, Friendship सकारात्मक सोच भएका देश–विदेशका साथीहरू, Financial Growth आफ्नै मेहनतबाट आर्थिक रूपमा अघि बढ्ने अवसर
प्रदान गरेको छ 😘😘

04/08/2026

हामी सबैको जीवन एउटा विशेष उद्देश्यपुर्ण हुन्छ। ✨
आफ्नो उद्देश्य पूरा गर्न हरेक दिन पाइला चाल्न रोक्नु भएन 😀😘

04/08/2026

Consistency matters, no matter whether you're perfect or imperfect.

03/08/2026

घरमै बसेर, फुर्सदको समयलाई अवसरमा बदल्दै, रमाइलोसँग आफ्ना सपनाहरू पूरा गर्ने यात्रामा अघि बढिरहेकोछु।जीवनमा ठूलो परिवर्तन ल्याउन सधैं ठूलो सुरुवात चाहिँदैन, सानो तर निरन्तर प्रयास नै पर्याप्त हुन्छ। 🚀

Address

Rose Village
Balkot
44811

Telephone

+9779841071166

Website

Alerts

Be the first to know and let us send you an email when Gitanjali Acharya & Co posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gitanjali Acharya & Co:

Shortcuts

Share