ईपानानेपाल Offical

ईपानानेपाल Offical सम्पर्कको लागि
whatsapp / mobile 9823005048
email : [email protected]
[email protected]
www.epananepal.com

मुस्ताङमा आन्तरिक पर्यटकको भिड, आन्तरिक तयारी गरेर मात्र यात्रा गर्नुहोला । नत्र बास बस्नको लागि होटल पाउने छैन ।
26/10/2025

मुस्ताङमा आन्तरिक पर्यटकको भिड, आन्तरिक तयारी गरेर मात्र यात्रा गर्नुहोला । नत्र बास बस्नको लागि होटल पाउने छैन ।

अस्थिरता निम्ताउन चाहने स्वार्थ समूहको घुसपैठ हुन सक्ने भएकाले आन्दोलन र प्रदर्शन नगर्न गृह मन्त्रालयको अपिल
25/10/2025

अस्थिरता निम्ताउन चाहने स्वार्थ समूहको घुसपैठ हुन सक्ने भएकाले आन्दोलन र प्रदर्शन नगर्न गृह मन्त्रालयको अपिल

पाँचखाल ३८ किलोमा सवारी दुर्घटना एक घाइते
25/10/2025

पाँचखाल ३८ किलोमा सवारी दुर्घटना एक घाइते

छठ पर्व सुरु
25/10/2025

छठ पर्व सुरु

वडास्तरीय भलिबल प्रतियोगितामा दिव्यज्योतिले खसी, डाँडापारी युथ क्लवले बोका र चौढिक युथ क्लवले भाले जित्यो
25/10/2025

वडास्तरीय भलिबल प्रतियोगितामा दिव्यज्योतिले खसी, डाँडापारी युथ क्लवले बोका र चौढिक युथ क्लवले भाले जित्यो

महाभारत । काभ्रेपलञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नं. ५ चौढिकमा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

25/10/2025

बिना अनुमति काठमाण्डौ माइतिघरमा प्र ' द ' र्शन गरेको भन्दै आज प्रह'रीले प्र ' द ' र्शन गर्ने धेरैलाई पक्राउ गरेको छ!

25/10/2025

नितु पौडेलको बारेमा जानकारी दिदै प्रहरी

25/10/2025

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडक खण्डमा भएको दुर्घटनाका ८ जना मृतक र १० जना घाइतेकाे नामावली ।

मृतकहरू
१. कमला ओली, वर्ष ३०, आठबिसकाेट नगरपालिका ३
२. टेकजंग बुढा, वर्ष १६, आठबिसकाेट नगरपालिका १
३. दिलमाया बुढा, वर्ष १५, आठबिसकाेट नगरपालिका १
४. मनिका ओली, वर्ष १७, आठबिसकाेट नगरपालिका २
५. सर्मिला बिक, वर्ष १८, आठबिसकाेट नगरपालिका २
६. गाेपाल ओली, वर्ष २२, आठबिसकाेट नगरपालिका २
७. कल्पना नेपाल, वर्ष १५, आठबिसकाेट नगरपालिका १
८. सबिता बिक वर्ष २८, आठबिसकाेट नगरपालिका १

घाइतेहरू
१. सिर्जना बुढा, वर्ष १७
२. सपना नेपाल, वर्ष १५
३. जुना बुढा, वर्ष १८
४. संगिता बुढा, वर्ष १७
५. शान्ति बुढा, वर्ष १९
४. अञ्जना ऐरी, वर्ष १७
७. महिमा ओली, वर्ष २०
८. मनिषा थापा, वर्ष १७
९. सबिता बिक, वर्ष १५
१०. टाेपजंग बुढा, चालक, वर्ष ३४

चालक बाहेक सबै घाइते आठबिसकाेट नगरपालिका १ का हुन् ।

घाइते मध्ये जुना बुढा, वर्ष १८ लाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकाे छ ।

25/10/2025

आज अएक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

24/10/2025

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

24/10/2025

मारूनी गित गाएर देउसी खेल्दै महाभारत गाउपालिका-८ घर्तिछापका मगरहरू ।
भिडियो स्रोत : होमेन्द्र रानामगर

23/10/2025

जुम्लामा झडप

Address

Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when ईपानानेपाल Offical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share