Epananepal Offical

Epananepal Offical सम्पर्कको लागि
whatsapp / mobile 9823005048
email : [email protected]
[email protected]
www.epananepal.com

राष्ट्रिय विपद जोखिम न्यूनीकरण  व्यवस्थापन प्राधिकरणको आयोजना तथा किर्डाकको संयोजनमा विश्व मानवता दिवस २०८३ सम्पन्न ।
19/08/2026

राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको आयोजना तथा किर्डाकको संयोजनमा विश्व मानवता दिवस २०८३ सम्पन्न ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक ।
18/08/2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक ।

नेपाली कांग्रेस काभ्रेको एनसि फर एनसि अभियान सुरु, १५औँ महाधिवेशन केन्द्रित विचार गोष्ठी कार्यक्रम सम्पन्न
18/08/2026

नेपाली कांग्रेस काभ्रेको एनसि फर एनसि अभियान सुरु, १५औँ महाधिवेशन केन्द्रित विचार गोष्ठी कार्यक्रम सम्पन्न

बनेपा । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको एनसि फर एनसि अभियान र १५औं महाधिवेशन केन्द्रित विचार गोष्ठी सम्पन्न

18/08/2026

भिमफेदीमा स्कार्पियो दुर्गटना, छ जना घाइते
मकवानपुर भीमफेदी गा.पा. ६ जुरीखेतमा भएको स्कारपियो दुर्घटनाका घाइतेहरू

१. चालक जिल्ला दाङ राप्ति न.पा. ८ बस्ने वर्ष अं. ३२ को छुनिलाल चौधरीको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।
२. मुख्य नायधिश जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. ९ बस्ने वर्ष अं. ५७ को गोकर्ण डाँगीको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।
३. रजिष्टार जिल्ला बैतडी दशरचन्द न.पा. ७ सुर्काल बस्ने वर्ष अं. ५१ को तारादत्त बडुको शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।
४. निजको श्रीमती वर्ष अं. ४९ कि लक्ष्मी बडुको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था गम्भिर ।
५. निजको छोरा वर्ष अं. २५ को रितेन्द्र बडुको टाउकोमा चोट, अवस्था मध्यम ।
६. निजको दिदि वर्ष अं. ३१ कि रिता बुडको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
17/08/2026

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध

17/08/2026

खानीखोला दुर्घटनाका गम्भिर घाईतेको हेलिकप्टरमा बेथानचोकको कामीडाँडाबाट उद्धार गरेर धुलिखेल अस्पताल ल्याइएको छ ।

17/08/2026

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँले राजीनामा दिएका छन् ।

17/08/2026

स्याउरेथली दुर्घटनामा २ जनाको मृत्यु
स्याउरीथलीमा बोलेरो दुर्घटना २ जनाको मृत्यु भएको छ ।

काभ्रेको खानीखोला-१ स्थित स्याउरीथलीमा बोलेरो दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । स्थानीयको अनुसार मृत्यु हुनेमा खानीखोला-४ का कलक बहादुर माझी र खानिखोला-२ की पातली माया वाइवा रहेका छन ।

घाइतेहरूमा खानीखोला-५ का बौद्धमान लामा र सिन्धुपाल्चोक घर बताउने एक पुरुष रहेको छ । उनीहरुको अवस्था गम्भीर छ । घाइतेहुनेहरुमा विस्तृत जानकारी आउन बाकि ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले घाइतेको उद्धारको लागि हेलि एम्वुलेन्सको लागि केन्द्र सरकारसँग पहल भैरहेको र सबैले आफ्नो ठाउँबाट उद्धारको लागि पहल गर्न समेत अनुरोध गरेको छ ।

17/08/2026

अपडेट:
खानीखोला १ मा बोलेरो दुर्घटना, १ जनाको मृत्यु ४ जना गम्भिर घाइते

17/08/2026

खानीखोला-१ स्याउरीथलीमा बोलेरो दुर्घटना, विस्तृत विवरण आउन बाँकी

Address

Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when Epananepal Offical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share