सिधा पोस्ट

सिधा पोस्ट सत्य तथ्य समाचार को लागि सिधा पोष्ट 🙏🙏 # # # # # # # #

13/07/2025

बिवाह नगरि बच्चा जन्माउने रास्वपा कि संसद काे राेमान्च।

२०८२ साल बैशाख २ गते बिहान ६:१० बजे तिर पाटनढोका, ललितपुर, काठमाडौँबाट लालबहादुर गोले नाम गरेका वृद्ध बुवा हराउनु भएको छ...
15/04/2025

२०८२ साल बैशाख २ गते बिहान ६:१० बजे तिर पाटनढोका, ललितपुर, काठमाडौँबाट लालबहादुर गोले नाम गरेका वृद्ध बुवा हराउनु भएको छ। उहाँको उमेर करिब ७० देखि ७२ वर्षको हाराहारीमा भएको र धेरै प्रयास गर्दा पनि अहिलेसम्म उहाँ फेला पर्नुभएको छैन। यदि तपाईंहरूले उहाँलाई कतै देख्नुभएको छ भने कृपया तल दिइएका नम्बरहरूमा तुरुन्त सम्पर्क गरिदिनुहोला।

सम्पर्क नम्बरहरू:
९८४११२१८३० / ९८४३७८१५६९ / ९८६२५५९२१३

पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वाेच्च अदालतको आदेश
15/04/2025

पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वाेच्च अदालतको आदेश

पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहर....

10/04/2025

तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्।

10/04/2025

अरनिको राजमार्ग साँगा भक्तपुर खन्डमा पहिरो। सडक अवरुद्ध

10/04/2025

बन्दैछ नेपाल🇳🇵
प्रधानमन्त्री केपी शर्मा ओलीको गर्विलो थाइल्यान्ड भ्रमण र सोका उपलब्धिहरू

10/04/2025
10/04/2025

यता त पानी परिरहेछ 🌧️बढु त्यता के भैराछन कुन्नी 🤔

अछाम जिल्लाको बान्नीगढी जयगढ गाउपालिकाकाे मुख्य बजारमा भिषण आगलागी भएर आगो नियन्त्रण भन्दा बाहिर गएको छ।संबंधित निकाएको ...
08/04/2025

अछाम जिल्लाको बान्नीगढी जयगढ गाउपालिकाकाे मुख्य बजारमा भिषण आगलागी भएर आगो नियन्त्रण भन्दा बाहिर गएको छ।संबंधित निकाएको बेलैमा ध्यानाकर्षण होस ।
Mahesh Basnet सिधा पोस्ट Indreni Dot Com Kiran Poudel

सरकारले म्यानमारका भूकम्पपीडितलाई २ करोड ४७ लाख रुपैयाँ बराबरको ४१ टन राहत सामाग्री पठाउने निर्णय गरेको छ। खाद्यान्न, औष...
08/04/2025

सरकारले म्यानमारका भूकम्पपीडितलाई २ करोड ४७ लाख रुपैयाँ बराबरको ४१ टन राहत सामाग्री पठाउने निर्णय गरेको छ। खाद्यान्न, औषधि, मेडिकल उपकरण, लत्ताकपडा, त्रिपाल, टेन्ट जस्ता अत्यावश्यक सामाग्री समावेश छन्। यी सबै सामाग्रीहरू नेपाली बायु सेवा निगममार्फत बुधबार म्यानमार पठाउन सुरु हुनेछन्। सरकारका अनुसार, म्यानमारका प्रभावित नागरिकलाई आपतकालीन मद्दत उपलब्ध गराउने उद्देश्यले यो राहत सहयोग पटाउन लागिएको हो।

Address

Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when सिधा पोस्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share